Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepali Congress Joint General Secretary Mahendra Yadav attacked The leader was exiting the Reporters Club when he was attacked with a khukuri. Covid vaccination to resume in Capital Officials say the drive aims to avert the risk of a surge of newer Omicron variants. Nepal now can export 180 MW more electricity to India Nepal will sell 110 megawatts under a five-year deal signed with India’s NVVN for the first time. Sā Pāru: A look into its past and driving faith The festival has been one of the most important cultural events in the Newa community for centuries. There is no unanimity on how it originated though. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati थाइल्यान्डलाई हराए नेपाल महिला टी-२० विश्व छनोटमा पुग्ने भारत र पाकिस्तानसँग खेलेर फर्किएपछिको खुसी (तस्बिरहरू) 'छोटे महाराज' र 'बडे महाराज' बीच चेपिएको लोकतन्त्र 'इन्टरनेट डिसअर्डर' बाट कसरी जोगिने? (भिडिओ) भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भारतका सराभनन मनीले उचाले काठमाडौंमा मिस्टर एसियाको उपाधि डोल्पाको 'कुन्ख्येन फालक' ताल सबैभन्दा अग्लो स्थानमा रहेको दाबी त्रिभुवन विमानस्थलमा पाँच सय वटा नयाँ ट्रली कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुदूरपश्चिम विश्वविद्यालयमा ५० दिनदेखि तालाबन्दी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको ५० दिन भयो । विद्यार्थी संगठनहरुले साउन सुरुदेखि नै एकपछि अर्को गरि ताला लगाएका हुन् । लामो समयसम्मको तालाबन्दीका कारण विश्वविद्यालयका गतिविधि प्रभावित छन् । आउँदो महाधिवशनमा देउवाका तर्फबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । कांग्रेसका सहमहामन्त्री यादवलाई सांघातिक आक्रमण गर्ने सापकोटा पक्राउ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उनले धारिलो हतियारबाट आक्रमण गरेका थिए । रेडहर्स इलामले जित्यो ताप्लेजुङ गोल्डकप ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेडहर्स क्लब इलामले जितेको छ । जुट विकास एकेडेमी इटहरीलाई १-० गोलले पराजित गर्दै इलामले उपाधि आफ्नो कब्जामा पारेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 6, 2023 10:10 AM · 961 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion