मार्च १८५० मा श्री ३ महाराज जंग बहादुर बेलायत पुगेको बेला राजा एडवार्ड ले जगबहादुरलाई मनोरंजन गराउन गरिएको नाच गान मा नेपालि सुनको सिक्का बक्सिस स्वरुप जंग बहादुरले स्टेज तिर फ्याली दिएका थिए | सबै मनोरंजनका पात्र हरुको लागि नौलो कुरा थियो | जंगबहादुरले टिप टिप बनेको सुने पछि दोभासेले यो Gratuity हो र उठाउ भने का थिए | हुनत tip शब्द १७०० देखिनै प्रयोगमा आएको भए पनि जङ्ग बहादुरले टिप् टिप् भने देखि tip शब्दको प्रयोग अत्यधिक रुपमा सुरु हुन गइ संसार भरि नै प्रयोग भएको छ | यसती मनोरंजन कार्य क्रममा जंग बहादुर बडो रमालो मानेर मनोरंजन को आनन्द लीराखेको देखेर ब्रिटिस महारानी भिक्टोरियाले तपाईले यो अंग्रेजीको गीतको लय बुझ्नु भए जस्तो लाग्छ भनेको सुने पछि उनले कोईलिको गित को भाका हामीले बुझेका हुञ्छोउ र ? तर पनि हामि आनन्दले मग्न भएर सुञ्छोउ भनि जबाफ दिएका थिए रे |
logan · Sep 5, 2023 12:02 PM · 1,066 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion