News Summary from Nepal for Tuesday, September 5, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Fake papers used to smuggle gold, Hong Kong tells Nepal Central Investigation Bureau sends senior police officer to Hong Kong to follow the gold smuggling trail. Transitional justice remains elusive despite government’s repeated pledges The current bill shields perpetrators and needs to be amended, allege experts. Dengue transmission continues unchecked in Dharan Around 150 people were diagnosed with the mosquito-borne disease on a daily basis until August third week, according to health officials. National Assembly instructs government to make crucial laws Only 111 laws out of 151 needed to implement the federal constitution have been enacted so far. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामाः गृहमन्त्री श्रेष्ठ कारागारबाट भागेका 'भाइ नाइके' खोज्न साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन  विराट कोहलीसहित भारतीय खेलाडीले ड्रेसिङ रूममा आएर पहिर्‍याइदिए नेपाली क्रिकेटरलाई मेडल संघीय निजामती सेवा ऐन मस्यौदाका केही व्यवस्थामा कर्मचारीहरूको असन्तुष्टि, आन्दोलन गर्ने चेतावनी पुटिनलाई भेट्न किम जोङ उन रूस जाने जब नेपाली खेलाडीले भारतीय बलर जडेजालाई खेलअघिको तालिकाबारे सोधे सरकारले जग्गा देओस् क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्छौंः मेयर बालेन शाह कहिले लागू हुन्छ कम्पनी निःशुल्क दर्ता गर्न सक्ने व्यवस्था? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily थप १८० मेगावाट विद्युत् किन्न भारतको स्वीकृति, बुधबार रातिदेखि नै पठाइने नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात हुने भएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले जानकारी दिए । हुम्ला नाबालक मृत्यु प्रकरण : पाटन उच्च अदालतद्वारा प्राधिकरणका नाममा कारण देखाऊ आदेश हवाई उडानमा प्रतिबन्ध लगाउँदा हुम्लामा ६ महिने नाबालकको मृत्यु भएको भन्दै परेको मुद्दामा घटनामा पाटन उच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो । उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै प्रथम भएको छ । १६ वटा पालिकामध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरी पालिका प्रथम भएको हो । ‘गाउँ आएको बाटो’ बुसानमा एसिया प्रिमियर हुने नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो'को बुसानमा एसिया प्रिमियर हुने भएको छ । त्यसअघि यो फिल्म विश्वप्रख्यात टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिँदै छ । लुम्बिनीमा ३ वर्षमा १९ हजार आपराधिक मुद्दा दर्ता पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ज्यानसम्बन्धी, आत्महत्यासम्बन्धी, संगठित अपराध, सार्वजनिक अपराध, सार्वजनिक अपराध, महिला तथा बालबालिकासम्बन्धी र सवारीलगायत गरी ५ हजार ८३५ मुद्दा दर्ता भएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 5, 2023 10:10 AM · 1,048 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion