News Summary from Nepal for Saturday, August 26, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepali women’s team clinch T20 Quadrangular Series Nepal secured a 13-run victory over Hong Kong after the target was revised to 25 runs based on Duckworth–Lewis–Stern method due to rain. National Human Rights Commission appeals to maintain social harmony in Dharan The constitutional body urges stakeholders to resolve differences through dialogues. Falling raptor numbers more than an ecological scare for Nepal The loss due to haphazard urbanisation, shrinking wetlands and rampant pesticide use could hit tourist numbers. Chasing the ‘lahure’ dream Every morning, dozens of young men gather at the ‘Bright Gurkha Training Center’ in Koteshwar to get into either the British army or Singapore police. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लुम्बिनीका मुख्यमन्त्री चौधरीले बहिष्कार गरे आफैं प्रमुख अतिथि रहेको कार्यक्रम जसले कष्टपूर्ण जीवनमा पनि रमाउन सिकाउँछन् भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा र काजुसहित दुईवटा ट्रक नियन्त्रणमा बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा बागमती नदीमा राफ्टिङ सरर... (तस्बिरहरू) १७ वर्षदेखि पर्खिरहेका विक्रमले जब विमानस्थलमा भेटे आफ्नी आमा (भिडिओ) ५० वटा अवार्ड जितेको एउटा विद्रोही फिल्म, हेर्नुहोस् युट्युबमा १२ वर्षे विद्युत कार्ययोजना बनाइँदै, सन् २०३५ सम्म खपत १३ हजार मेगावाट पुग्ने अनुमान कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अब हरेक युवाले घरमा बसेर गुनासोमात्रै गरिरहन मिल्दैन : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब हरेक युवाले घरमा बसेर गुनासोमात्रै गरिरहन नमिल्ने बताएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजको युवाको विचार, अवधारणा र नीति सुनेर त्यसलाई अवलम्बन गर्न तयार रहेको बताए । कार्यालय प्रमुखको कार्यकक्षमै उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले आफ्नै नगरका शिक्षा शाखाका निमित्त अधिकृतमाथि हातपात गरेका छन् । मुसीकोट-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको परीक्षा संञ्चालनका क्रममा आफूमाथि हातपात भएको अधिकृत नरेन्द्र ओली बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 26, 2023 10:10 AM · 832 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion