Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chandrayaan-3 lands on moon in historic moment for India The Chandrayaan-3 is expected to remain functional for two weeks, running a series of experiments including a spectrometer analysis of the mineral composition of the lunar surface. Onion disappears from market as India slaps export tax Nepal imports almost all its onion requirement from India, and the tax has created shortages in the domestic market. Lower house meeting commences after month-long obstruction CPN-UML had been obstructing parliament proceedings for nearly a month demanding formation of a probe panel to investigate the recent gold smuggling cases. Nepal needs more films like ‘Julebi’ It is warm, honest, and interesting—three adjectives I thought I’d never get to use for a Nepali movie. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित २०४५.४५ बिन्दुमा नेप्से, घोराही सिमेन्टको सर्वाधिक कारोबार साउनमा एक खर्ब २९ अर्बको वस्तु आयात, गत वर्षकोभन्दा पनि घट्यो पाँच दिनपछि खुल्यो पहिरोले अवरूद्ध बेनी-जोमसोम सडक शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र यस्ता छन् मन्त्रिपरिषद्का निर्णय त्रिशूलीमा बस दुर्घटना (तस्बिरहरू) सर्वसाधारणका लागि भदौ १५ गतेदेखि आइपिओ बिक्री गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily महानगर प्रमुखलाई कारबाही गर्न प्राधिकरणलाई बाटो खुला उच्च अदालत, पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक उड्डयन प्राधिकरण विरुद्धमा हालेको रिट खारेज गरीदिएको छ । तत्काल आयोग गठनको माग गर्ने एमालेले किन मान्यो असोज ५ को भाखा ? सुन तस्करीको छानबिनका लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गर्दै साउन १० देखि निरन्तर संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको एमालेले उक्त आयोग असोज ५ मा गठन गर्नेमा सहमत भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबीच सहमति भयो । दुई बुँदे सहमतिमा साउन ५ गते सरकारले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गर्ने सहमति भएको हो । बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरे : लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन प्रकरणमा गठन गरिने आयोग र सरकारी निकायबाट छानबिन निष्पक्ष हुनेमा शंका रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै विगतमा आयोगहरुले गरेको छानबिन कारबाही नभएको भन्दै लामिछानेले सुशासनको विषय शक्तिशालीसम्म नपुग्दासम्म मात्रै हुनसक्ने बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Aug 23, 2023 10:10 AM · 910 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion