Hi everyone, I have a house in KTM and I'm thinking about selling or swapping it here in US. If you are interested, Please let me know. Thanks!
DallasNep · Aug 12, 2023 11:55 PM · 8,085 views
details , like location , made year , total area , road , etc
edv2023 · Aug 13, 2023 9:20 AM
DallasNEP ब्रो तपाइले पनि छोटो कुरा राखे पछि साझामा छिर्ने र धागा खोल्नेलाई थप काम थपिदिनु भयो | हामि तपाइको घर बारे अनुसन्धान गर्दै छौ | "ढुंगा हान्ने ......................" धागो को सम्झना आयो | फेरी के हो यो ढुंगा हान्ने धागो भन्नु होला ? कुनै बेला कसैले यसतै धागो कोरेका थिए र मैले कुरा नबुझी डिटेल कुरा सुनुम न भन्दा गगन थापाको बिसयमा रहेछ र गगन थापा न चिन्ने नेपालि नै होइन भन्ने धागो कोर्ने ले नै भन्नेका हुन् | गगन थापा श्री छ महाराज होईबक्सनछ | तपाइको घर सितापाइलामा हो?
logan · Aug 13, 2023 11:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion