I wonder if Pradesh System of Nepal is any good? No one in their pradesh has any idea who their mukhya mantri is? Only few can name their mukhya mantri's name.
ujl · Aug 12, 2023 3:56 PM · 420 views
Yes, the Pradesh System of Nepal is mostly positive. Letting local people administer/govern their own region is mostly good idea. Imagine if the White House/federal govt had to administer local affairs in every state. It would be a colossal logistical nightmare.
Khaobaadi_Netaa · Aug 12, 2023 4:49 PM
प्रदेश राम्रचना बिकाशको दृस्टीले एकदम राम्रो छ . प्रसेशको मुख्य मन्त्रि वा अरु मन्त्रिहरु कसैले नचिन्नु पनि एसको एउटा राम्रो बिशेशेता हो . भनाइको मतलब अब सक्ति र साधनको विकेन्द्रीकरण हुदै छ . दार्चुला वा संखुवासभाको मान्छेले मन्त्रि भेट्न राजालाइ भेट्न जस्तो सास्ती भोगेर काठमाडौँ धाई राख्नु परेन . ]उसको मन्त्रि उतै हुन्छ , उसले चाहेको खण्डमा १ घण्टामा मन्त्रि भेट्न सक्छ . स्थानीय तहमा पनि काम गर्न एकदम सजिलो भएको छ . प्रदेश सरकारको कामहरु अक्थियार र अन्य निकाएले अनुमगन गर्न पाउने भएको कारण चेक यान ब्यालेन्स भै रहने भयो . अहिले प्रदेशहरु झल्लु देखिए पनि क्रमश नया पुस्ता आए पछि प्रदेशको औचित्य पुस्टि हुदै जाने छ . प्रदेश प्रमुखहरुलाई मुख्य मन्त्रि र मन्त्रिहरु भन्नु भन्दा अम्रिकामा जस्तो गभनर भनेर बिशेष अधिकार दिदा राम्रो हुँदे देखिन्छ .
edv2023 · Aug 12, 2023 7:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion