News Summary from Nepal for Wednesday, August 9, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Telecom firms skip audit because ‘it is too costly’ Insiders warn that not doing a security audit is a serious matter because it puts data privacy at risk. Draft bill on granting power trading licence to private sector reaches Cabinet Government had withdrawn the previous bill before polls last year after it remained pending at upper House for two years. Blood bank asked to be prepared for repeat of last year’s dengue epidemic As many as 74 districts of the country have reported an outbreak of the viral disease. ‘Qala’: Sharp, visceral and captivating The film, written and directed by Anvita Dutt, follows the tragic life of a singer, Qala Manjushree. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा दुई जना पक्राउ सानेपामा नेविसंघका दुई समूहबीच नाराबाजी, प्रहरी परिचालन अबका निर्वाचनमा विदेशमा बस्ने नेपाली निर्णायक हुनेछन्ः वर्षमान पुन अग्नि सापकोटाले भने- ल्याहरक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्दिनं लगातार संसद अवरोधको विरोधमा सभामुखलाई सम्बोधन गर्दै गेटमै बोले रास्वपाका सांसदहरू (भिडिओ) एमालेको नाराबाजी र वेल घेराउपछि प्रतिनिधि सभा बैठक स्थगित एसिया कपमा पाकिस्तानसँग भिड्नुअघि नेपालले कराँचीमा अभ्यास खेल खेल्ने यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चार घण्टापछि दमौली–थर्पु सडक खण्ड एकतर्फी सञ्चालन पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको दमौली–थर्पु सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बुधबार मध्याह्न साढे १२ बजे सडक भाँसिदा अवरुद्ध भएको सडक करिब चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्छ : गौतम राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सुन तस्करीमा उच्च स्तरीय समिति गठन गरेमा छानबिन ओझेलमा पर्ने बताएका छन् । उनले उच्च स्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै ओझेलमा पर्ने बताए । प्रधानमन्त्री दाहालले राजनीतिलाई विकृत बनाए : उपमहासचिव ज्ञवाली नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली राजनीति विकृत बनाएको आरोप लगाएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 9, 2023 10:10 AM · 1,077 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion