Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Koshi Chief Minister Thapa, three ministers sworn in Former Speaker Baburam Gautam takes office as Minister for Economic Affairs. Panel to question minister on lack of inclusiveness in envoy nominations Parliamentary hearing committee is set to meet today. FNCCI and IFC to work in tandem to navigate present economic challenges The visiting senior official of IFC reaffirmed its commitment to collaborating with FNCCI for the advancement of the Nepali private sector. Intriguing yet imperfect: Looking back at ‘Seto Bagh’ The 2015 film boasts of remarkable visual aesthetics, but struggles to strike a balance between historical accuracy and engaging storytelling. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न: प्रधानमन्त्री प्रचण्ड प्रचण्डको प्रतिवेदन: माओवादीका कार्यकर्ता साढे सात लाख सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री दुई साथीले १० लाखमा सुरू गरेको अचार व्यापार, हुँदैछ चार देशमा निर्यात यसरी सुरू भएको थियो नेपाली सेनाको संख्या घटाउने बहस (भिडिओ) तस्बिरमा हेर्नुस् माओवादी केन्द्रको केन्द्रीय समिति बैठक रवि लामिछानेले घोषणा गरे महिलालाई निःशुल्क बसदेखि विदेशमा चितवन क्लब खोल्नेसम्मका कार्यक्रम मेची र विराटनगर भन्सारबाट १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily महिला विश्वकप : फ्रान्स र जमैका अन्तिम १६ मा, ब्राजिल बाहिरियो उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल महिला विश्वकप-२०२३ को लिग चरणबाटै बाहिरिएको छ । समूह ‘एफ’ को बुधबार भएको खेलमा ब्राजिल जमैकाको हातबाट गोलरहित बराबरीमा रोकिएको हो । यस समूहबाट फ्रान्स र जमैका प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । सुगमका कर्मचारी दुर्गममा जान अनिच्छुक दुई वर्षभन्दा बढी संघीय राजधानी र सुगम क्षेत्रमा बसेका कर्मचारी दुर्गम क्षेत्रमा जान अनिच्छुक देखिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ दिनको समयावधि दिएर दुर्गमको सुगममा र सुगमको दुर्गम क्षेत्रमा जान निवेदन दिन आह्वान गरेको साता बितेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Aug 2, 2023 10:10 AM · 899 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion