News Summary from Nepal for Saturday, July 22, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Prime Minister Dahal leaves for weeklong visit to Italy The prime minister to attend the United Nations Food Systems Summit +2 Stocktaking Moment in Rome. Three dead, one injured in Sunsari road accident The accident occurred late on Friday after a motorcycle and a pickup truck collided on the East-West highway, police said. Mental health patients in Nepal suffer due to shortage of qualified experts As tailor-made therapy is expensive, patients are often caught in two minds. Microfinance borrowers march to Baluwatar Demand exempting loans taken from microfinance and providing interest-free lendings to needy farmers. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भूकम्पपछि फेरिएको बारपाक (तस्बिरहरू) 'लम्पी स्किन संक्रमणबाट गोरू मर्‍यो, रोपाइँ कसरी गर्ने ?' पायल्स, फिस्टुला र फिसरको उपचार कसरी गर्ने? (भिडिओ) सुनसरीमा लुटेरा समूहको प्रतिकार गर्दा युवकको हत्या भएको प्रहरीको अनुमान नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेका छैनौं: रवि लामिछाने चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भारतले खोल्यो धौलिगंगाको बाँध, महाकाली नदीमा जलसतह बढ्ने साउन १४ गतेदेखि आइपिओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily माछा मार्ने जालमा फस्दा कालीगण्डकीमा डुबेर एक जनाको मृत्यु माछा मार्ने जालमा फसेर डुब्दा पाल्पाको फोक्सिङकोटमा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाँडेमगरको कालीगण्डकी नदीमा माछा माछा मार्न प्रयोग गरिने जालमा फसी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ पार्टी उर्लंदो खहरे हुन् : रमेश लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नवोदित दलहरूलाई उर्लंदो खहरेको संज्ञा दिएका छन् । ४१औं बीपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले नयाँ पार्टीहरू उर्लंदो खहरे भएको बताएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 22, 2023 10:10 AM · 983 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion