News Summary from Nepal for Wednesday, July 19, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal register 3-wicket win over UAE ‘A’ The United Arab Emirates ‘A’ had posted a 158-run target which the Rhinos chased in 23 overs. Nepal Army squad disposes of suspicious object in Sinamangal, a suspect arrested The jewellery shop operator had received a call from an unknown number demanding monetary support on Wednesday morning. Bed occupancies at private hospitals across the country decline to almost half Experts cite the ongoing slump in economic activities and the recent hike in doctors’ fee for the slowdown. The perks of chemical peeling Dermatologist Uma Keyal explains the procedure: its steps, benefits and intended outcomes. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बजेट कम पारेको भन्दै राजीनामा दिएर काठमाडौं हिँडे घोराहीका वडाध्यक्ष केन्द्रीय समितिमा खतिवडाले दिए शेखर कोइरालालाई धन्यवाद चैतभन्दा असारमा बैंकहरूको खराब कर्जा घट्ने भारतीय ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुईजना पक्राउ युएई 'ए' विरूद्ध कुशल भुर्तेलको अर्धशतक अधिकार नदिएकोमा कांग्रेस प्रदेश सभापतिहरू आक्रोशित, कसले के भने? बेला-बेलामा किन मोर्चा बनाउँछन् हाम्रा दलहरू? विकास बैंकले हरित निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने, हरित कर्जामा सबैभन्दा कम लिने  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काउन थालेको छ । बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर चलाएको हो । कांग्रेस महामन्त्रीहरूलाई प्रश्न- देशको मुहार फेर्ने योजना खै ? नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले बर्सेनि लाखौँ युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवालाई देशमै रोक्ने योजना नल्याएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको बताएकी छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा महामन्त्रीहरूलाई लक्षित गर्दै नेता देवकोटाले नेपाली विद्यार्थीले विदेशमा पढ्न जाँदा मात्रै ५०औँ अर्ब रुपैयाँ बाहिरिएको तथ्यलाई बुझ्नु आवश्यक रहेको बताइन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 19, 2023 10:10 AM · 1,078 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion