नेपाल बाट आउनुभएका अथितिलाई लिएर कहिँ जादै थियौ , कुराकानी संगै अनि रेडियो मन्द स्वरमा रेटीइ रहेको थियो , पछाडी बाट एउटाले रेडियो अर्नो च्यानल मा चेन्ज गर्नुस न दाइ , छ्या यस्तो पनि गित हुन्छ " बेबी कण्डम " रे ? तपाइँ हरुले पनि रिमा र सलेना को नया गित सुन्दा " " बेबी कण्डम " नै सुन्नु हुन्छ ?
Logan · Jul 7, 2023 5:19 PM · 8,897 views
'another banger' bhanchha ani kyarnu ta
dipeshmnm · Jul 7, 2023 6:54 PM
Here is the song. https://youtu.be/U_E1n69qbSg
logan · Jul 9, 2023 1:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion