Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal UML moves Supreme Court against Koshi Province government formation The party has filed a petition at the top court demanding an order to quash the newly formed government and form a new government under Article 168 (3). House meeting deferred until Sunday The meeting deferred after opposition parties refuse to budge on ending obstruction. Lack of supervision makes swimming pools unsafe According to police data, five people have died in Nepal in swimming pools in the past four years. Usury ordinance expires, replacement bill ‘may proceed’ Owing to obstruction by opposition parties including UML and delay in presenting a replacement bill in the House, the ordinance expired on Wednesday. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भारत भ्रमणमा प्रचण्डले भारतीय गुप्तचरकै निवासमा लुकेर भेट्नु भयो: ओली एमाले सिद्धार्थनगरले गर्यो चार जना सदस्यलाई कारबाही डिजाइनमै त्रुटि भएपछि ग्वार्को ओभरपास निर्माणले लिन सकेन गति कोशीमा सरकार बनाउँदा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च पुग्यो एमाले विदेशी पर्यटकको संख्या तीन गुणा बढ्यो, खर्च र बसाइँ अवधि घट्यो सरकारका प्रवक्ता भन्छिन्- राम्रो काम गर्दा सरकार ढल्छ भने पनि आपत्ति छैन (भिडिओ) सत्ता पक्ष र एमालेबीच कुरा नमिल्दा बस्न सकेन संसद् बैठक 'भारतीय पर्यटकले मन खोलेर खर्च गरे तर नोट नै चलेन' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रचण्डजीले प्रितम सिंहलाई पनि बेकारमा मुछ्नुभयो : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर बेकारमा मुछेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताएका हुन् । १० वर्षे कैद सजाय तोकिएका फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ । टोलीले हिजो बिहीबार साँझ चितवन कालिका नगरपालिका–२ का मिने साइँला भनिने ५६ वर्षका भीमबहादुर थापा क्षेत्रीलाई समाएको हो । निर्माणस्थलमै पुगेर मन्त्रीले निर्देशन दिए पनि बनेन हेवा खोलाको पुल असार २ गतेको बाढीले मेची राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाउँदा दुई जिल्ला बीचको यातायात ठप्प भएको तीन साता बित्यो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jul 7, 2023 10:10 AM · 1,006 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion