News Summary from Nepal for Monday, May 29, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal India clears export of 300,000 tonnes of wheat to Nepal Media reports say India has permitted exports of food grains to Nepal, Indonesia, Senegal and Gambia as part of its economic diplomacy. Resham Chaudhary released from prison The former lawmaker, who was convicted of masterminding the 2015 Tikapur massacre, was pardoned by President Ramchandra Paudel on Republic Day. Economic survey shows lingering effects of global recession in Nepal The survey presented a day before the country’s annual budget is announced is a comprehensive analysis of the economy for the period of eight months of the current fiscal year. Monsoon likely to be delayed this year The monsoon season, which delivers around 80 percent of the country’s total annual rainfall, generally begins in Nepal on June 13. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पाँचपटक म्याद थप्दा पनि कालोपत्र भएन मध्यपहाडी लोकमार्गको अक्षते–घोडाबाँधे सडक वर्षभरि बस्ने केन्द्रीय समिति बैठकका लागि क्यालेन्डर बनाउँदै कांग्रेस कलंकीमा ट्रकले ठक्कर दिएको सन्तुमायाको मृत्यु पार्टी सुधारको काम गर्दा महामन्त्री पद गए जाओस्: गगन थापा राष्ट्रपति घरमुली हो, जस-अपजस जानु अन्यथा होइन: पूर्वराष्ट्रपति भण्डारी पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान भर्न कूटनीतिक पहल गरिरहेको छु: मन्त्री किराती  निर्मल लामाको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन: प्रदीप पौडेल ऊर्जा क्षेत्रको बजेट पनि घट्यो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो रकम यस आर्थिक वर्ष विनियोजन गरिएकोभन्दा दोब्बर हो । नीतिगत र प्रणालीगत सुधार गरेर अर्थतन्त्रालाई लयमा फर्काइने अर्थमन्त्री प्रकाशशरण महतले नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना रहेको बताएका छन् । आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । प्रदेश र स्थानीय तहलाई कुन-कुन शिर्षकमा कति बजेट ? सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने घोषणा गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 29, 2023 10:10 AM · 1,287 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion