career

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो एकजना आफन्त नेपालमा मेडिकल डाक्टर हुनु हुन्थ्यो डी भी पर्यो श्रीमती र एउटा छोरा सहित यहाँ आउनु भएको छ। अब वहाले आफ्नो बिषयको जागिर खान के गर्नु पर्छ ? केहि अनुभव हुने मित्रहरु ले सहि सल्लाह दिनु हुन् अनुरोध छ। वहाको M D हाड जोर्नी मा हो , वहा को मेडिकल डिग्री चिन बाट हो।

lekalikrishna · May 24, 2023 4:17 PM · 24,080 views

7 Replies

सजिलो छ नि , usmle step १ दिने , step २ दिने , स्टेप २ को CS दिनु पर्दैन कोविड ले गरेर , सिधै अर्को वर्ष internal medicine मा म्याच भाई हाल्छ . DV वाला लाइ visa को tension हुन्न . हाड़जोर्नी भनेको orthopedic surgery होकी rheumatology हो ? चाइना बाट पढेर यो जुनीमा चै अम्रिकामा orthopedic सर्जन बन्न सकिन्न . rheumatology हो भने चै पहिला ३ वर्ष IM को residency तेस्पछि अर्को २ वर्ष fellowship . USMLE score needed- minimum 210 for dv winners , 240 + for visa needers

edv2023 · May 24, 2023 4:46 PM

Thank you Hajur ! for your reply.

lekalikrishna · May 24, 2023 4:56 PM

Edv jyu, hajur layee manay mailay..kasto sabai kura ko gyan bhayako, hajur jo dual ctzp ko jura pani chittai milos bhannay asha gardachu..

ehho2 · May 24, 2023 5:34 PM

Doctor, nurse , engineer pilot scientist to so called actors/actress kasailai nepal basnai mann chaina rahecha. Desh ko bikaaaas ani mero bhutro huncha . Aachi khhaaaa

Tesla guy · May 24, 2023 8:20 PM

@ehho2 lol

edv2023 · May 25, 2023 12:11 PM

मैले यो धागो कोर्नु अघि मैले जे शोच राखेर जबाफ दिन लागेको थिए त्यो बारे खोजि गर्दा १०० प्रतिसत मिल्यो | "Advice is the easiest thing to give and often the hardest thing to receive. When you need it, and others are willing to give it, take as much as you can. When you receive it, appreciate it, use it, and apply what works for your situation…." संसारको सबै भन्दा सजिलो कुरासल्लाह दिनु र माग्नु हुन् | तेस माथी साझामा सल्लाह माग्नु र दिनु झनै सजिलो | कति पय त झाउ लागो भयो साझा यसो बक्बासी कुरा लेखि दीउ अनि कमेन्ट हेरे रमाउने पनि होलान | फोस्सामा मनोरंजन लिने र दिने ठाउ साझा पनि एक हो | एउटाले सुनाथ्यो :- नौतुनावा दुलाहा दुलही दुबैलाई आनीबानी थाहा छैन | एउटा उरनठेउलो अरुको चाक को चुरना बन्ने स्वभाब भएकोले भन्न पुग्यो | दाइ तिमलाई थाहा छ भाउजुको टोक्ने बानि छ नि ? भाउजु हरुरलाई थाहा पाउनु भएको छैन , नया नया हुनु हुन्छ , दाइको त गुलियो पसिना आउछ | सधा झैँ भाउजु काम गरेको ठाउमा खाजा पुर्याउन गएको बेला मौका परेको बेला चाट्न खोज्छिन भने दाइ चै बुडि ले टोक्ने भै भनि पर पर सर्दै बस्ने | टाँक्लुकी बुडिको कथालाइ मैले येही श्रेणीमा राखेको छु | संसारकै सबैभन्दा सजिलो काम सल्लाह दिनु त्यो पनि न त आमा पट्टिको न त बाबु पट्टिको दिएको सल्लाह लागे ठिकै भो नलागे आफ्नो र आफ्नो बाउको के नै जान्छ | आए आप् गए झटारो उखान पनि अलिकति मिल्दो जुल्दो नै छ | एउटा आयो सल्लाह माग्न यो गुच्चे लाइ लिएर गए एक जना कहा कुरा निकै राम्रा र गहकिला गर्थे | हामीले यहा यसो गर त त्यसो गर खरर लेखे झैँ गरेनन | उनले सोधे के गर्ने इच्छा छ र चाखको बिषय के हो ? अहिले सम्म के के गर्यौ ? लौ सुनाउ भने पछि अक्क न वक्क पर्यो | अनि उनले भने हेर बाबु सल्लाह दिन धेरै सजिलो छ | म जस्ता कुरौटे ले दिन नै बिताई दिउला त्यो तिमिलाई फाईदा जनक पनि हुदैन | सल्लाह दिदा लिनेलाई फाइदा हुने गरि दिने हो भने मधौरुले माड पनि पिउनु झनै महत्व पूर्ण कुरा हुन् , धेरै जसोले माड नै पिउदैनन | यि महासयाका कुरा सुने पछि मैले साझामा दिएका सलाह हरुलाई पढ्दै उनलाई सम्झन्छु | गाउ घर तिर देखेको र सुनेका भरमा सल्लाह दिई हाल्छन | नसोधी दिएको मागी दिएको सल्लाह अचुक नै भए पनि पहल गर्दैनन् | सल्लाह पहल गर्नु हुनेछ तपाइका मान्छेले र MD जहा बाट गरे पनि अनि केहि बर्सको काम को ग्यान अबस्य नै होला | विदेश मा आइ सके पछि आफैले बुझ्न सके भने सफलता ढिलो होला तर फल भने राम्रै मिल्छ | "गर्नु भन्दा भन्नु सजिलो " Last edited: 05-Jun-23 04:46 PM

logan · Jun 4, 2023 6:15 PM

Good News ! Tennessee has just passed the bill , if you are foreign doctor, now you can practice in state of Tennessee without having degree from the US provided you pass USMLE steps . doctors in Tennessee make somewhere around 300-400K a year . this is more money than he could ever make in the US without his doctors degree in his entire life . i mean working in McDonalds , Walmart owing gas stations, bank teller , being relater etc that's what's DV winners are often seen doing in the US . this is kinna lifetime opportunity because matching in residency is a battle , surviving 3 years in training is a battle . he can skip all these lengthy process and he doesn't need visa on top . now pass 3 steps within a year year ,work , save , invest and make 4 million in 10 years, retire and do whatever he wants to do in his life while rest of the world will still be dragging their ass to work until they die . https://www.cato.org/blog/tenn...

edv2023 · Jun 27, 2023 12:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion