don't buy jumper cable

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

20 डलर हालेर जम्पर केवल किन किन्नु जब ३५ डलर मै Car Jump Starter आउछ भने . https://www.amazon.com/Starter...

edv2023 · May 21, 2023 11:26 AM · 13,171 views

14 Replies

They are crap!

Ketofarar · May 21, 2023 5:15 PM

पुरै गाउलाई उपचार गर्ने कम्पाउण्डरले एक जनालाई मैले पेट दुखाइको अचुक औसधि दिन्छु यो जेलुसिल भन्दा दश गुणा चाडो र फाइदाजनक छ भनि Digene दिएको थियो रे ? कार जम्प स्टर्टर को कुरा पढे पछि कम्पाण्डर कथा संग ठ्याक्कै मिले जस्तो लाग्यो | स्पेयर टायर छ भनि ढुक्क परेर चाहिएको बेला फेर्दा हावानै नभएको झैँ लामो समय ग्लोब कम्पर्ट्मेन्त मा थन्केर बसेको लाई कहाँ लगेर चार्ज गर्ने ? नेप्रिकनको F-१ लाइ त्यो जम्पर पनि पनि गाइ बाध्ने दाम्लो होईन साढे बाधने जस्तो जम्पर केवल चाहिन्छ नत्र स्टार्ट को के कुरा गर्ने चुई पनि नगर्ला | त्यो बिस डलरको ले त फोर्ड टेम्पु मात्र स्टार्ट हुन्छ| You should have a jumper cable in your vehicle, it will be helpful while you are away from home and in emergency. Newbie: before you use your jumper cable. watch this video for proper use of jumper cable. https://www.youtube.com/watch?... Last edited: 21-May-23 05:46 PM

logan · May 21, 2023 5:20 PM

it charges through USB cable , once charged, its good for 6 month or 5 jump start cycle . good for 10 years . nobody need a jumper every often , its just peace of mind and can be really handy in odd time . its portable and rechargeable . i dont know about 1995 corolla but every car after 2010 has a USB port . cable itself will not charge your vehicle, u need a donor which might not be available at times

edv2023 · May 21, 2023 7:34 PM

edv2023,I thought everybody knows about it...you posted it as if this is like the craziest invention made just yesterday. Living in MA is tough especially in winter when your car' battery keeps dying at times when expect it a least. I had hard time calling AAA now and then until I bought this one. It saved me from all those aggravations. Wonder why Ketofarar calls it a crap??

Bennedict · May 22, 2023 9:53 AM

this is just for little business' promotion and like u said nothing new and crazy . interestingly there r a few people who still buy jumper cable to save some money , these people loose dime while saving penny . this lil fellow can crank any gas trucks , cars and mighty diesel 6l l trucks upto 300 cycles in cold conditions . you need to charge in your car usb for ten minutes every time you use it in cold just to be 100% safe . sometimes AAA takes as long as 2 hours to reach you and time is money . 35 bucks, i call it a deal . you can buy expensive ones but they all do same job

edv2023 · May 22, 2023 10:15 AM

साझामा छिरेर सूर्यलाई बत्ति देकाउँन पछि परेनौ , मुख भन्दा बढी बायौ , ४ सिलिन्डर का बाहन चालक लाइ अपराधि हुन् पनि भन्योउ | ठोकुवा गरि दिन्छु पहिलो बाहन चलाउदै छोउ | मेकानिकको मा पुग्नु परेपछि अर्को धागो मा नया सुझाब दिन पछि नपर्नु , हरेक जानकारी उपलब्धिमुलक नै हुन्छन | बिल तिर्दा पसिना नाचुहाउनु , भनाइ को चुरो Mechanic are butcher and they do not have any merci like you who was ready to insult hardest. Wondering less than a year your battery is died? You do know that after 3-4 years battery stats loosing juice and if it has been sunbathing over two to three weeks it not only looses the battery but also the tire pressure. Hope you have also bought the tools tire inflator. If you drive vehicle under pressure for a long time , it will starts scrapping the meat (rubber) inside. You seemed very knowledgeable about cars and known about the reason not to drive on less air pressure on vehicle. Beni sounds over 20 years of experience.

logan · May 22, 2023 12:52 PM

के लेख्या ये लोगन यो ? आफुमात्र बुज्ने गरि नलेख न . गाली गर्याकि , सराप्या कि सुझाब देको कि, के हो को हो . सबैले गाली गर्यो , उडायो भनेर बेला बेला गुनासो गर्छस , तेरो लेख्ने पारा येस्तै छ त बिचरा हामी के गरौ ? सिधा र प्रस्ट लेख्ने गर न , ताकी तेरा कुरा पनि सुन्न सकियोस . ३ चोटी त पढे तैले लेखेको तर केहि बुझिएन . माथि बेन्डिकको लेखाई हेर न कति सिधा , हल्का र प्रस्ट छ .

edv2023 · May 22, 2023 1:17 PM

गाडीको बिसयमा अन्तिनै जान्ने भएर लेक्थ्याओ , कति पुतानो किन्यौ बेत्त्री नै झ्याप्प हुने ? नया किन्न सकेनौ ? आफुले ताना कसेका धागा दोहिर्याएर पढ अनि छर्लंग हुन्छ ! किन यो बुझ पचाई ? जाबो नया गाडी किन्न नसकने तन्नम गरिबिमा अमेरिकी जिबन बिताउदै छस , कहालि देख्ने दिन आउदैछन | Welcome to America.

logan · May 22, 2023 1:59 PM

नेप्रिकन रेड्नेक हुने रहरले फोर्ड ट्रक नै चलाउनु पर्छ भन्दै साझामा कोरी बस्ने सभ्यता भनेको धन ( त्यो पनि आफुले होइन बाउ बाजेले कमाई दिएको मा गर्भ गर्दै टोकसो हान्दै ) हो र आफुलाई नबढनाड्य ठान्दै (त्यो पनि Virtual साझामा न कसैले चिन्छ ) थोत्रे गाडि चलाउछ , मर्छ र मार्छ भन्दै आरनको खलाती चले झैँ दर्जनौ धागामा कोर्ने महासय ले ६ महिनामा मै बेट्री डेड हुने कति बर्स पुरानो गाडी किन्यौ हौ ? नया गाडि किन्न नसक्ने मुलाले किन हुटिट्याउले सागर थामे झैँ कुर्लनु ? २०१० तिरको किनेको होला , बिस्तारै मेकानिक कहा जान थाले पछि नानीका निधारमा पसिना आउन थाले पछि किन तेस्तो लेखेछु भन्ने सम्झेउला | Take care your truck and yourself, good luck on your very first vehicle.

logan · May 23, 2023 12:15 PM

हैन, मैले पुरानो गाडी किने, मेरो गाडीको ब्याट्री खराब भयो भनेर कहाँ लेखेको छु होउ सुस्ते ? तैले कसरि एस्तो अर्थ लाइस हो ? छक्क पर्छु . हिजो देखि तँ त मेरो गाडीको ब्याट्री खराब भयो , अब म मेकानिककोमा जानु पर्छ , अब मलाई मेकानिकले लुट्ने भयो भनेर खुसिले उफ्रेको उफ्रै गरेको देखेको छु . थुक्क साले, येसरी अर्काको दुखमा रमाउनु भनेको पनि एउटा रोग नै हो . depression अब सुन मुख्य कुरा ,मेरो गाडी २०२३ फोर्ड raptor 4wd हो , मूल्य ८५ K + 10k मार्क -अप , +१० mod , एसको ब्याट्री ३ वर्ष वारंटी छ , तेसैले मलाई चिन्ता छैन , मेरी बुडिको गाडी ioniq -५ , मूल्य ५० k सालाखाला . दुवै गाडीको मुल्य जोर्दा तेरो टोटल नेट वोर्थ भन्दा अलि बढी हुन्छ होला . म गाडी ५ ६ वर्ष भन्दा बढी राख्दिन तेसैले आज सम्म मेकानिक कहाँ पाइला टेकेको छैन , सबै काम डीलरकोमा हुन्छ त्यो पनि फ्रीमा . servicing गर्दा लोनर गाडी दिएर पठाउछ . service सेन्टरमा कुर्यो भने चिया, कफी , मफिन , केकको सबै सुबिधा हुन्छ . तेरो जस्तो १९९५ मोडलको गाडी म चलाउदीन र म २ पैसे इलिगल म्यक्सिकन मेकानिक कहाँ कहिल जान्न . i simply refuse to live such a miserable life as yours . अनि तलाई राम्रो महँगो raptor चलाउदैमा त्यो मान्छे रेडनेक हुन्छ भन्ने पुरातन बादी सोच कहाँ बाट आउछ त्यो मलाई थाहा छैन . त सुस्ते , रेड-नेक , ब्ल्याक नेक , कामि दमाई जस्ता पुरातन बादी सोच बाट माथि उठ्न सक्छस जस्ता लाग्दैन यो जुनीमा तसैले तेहि गु मै रमाई राख . म नेपालमा पनि hilux भन्ने ट्रक नै चलाउछु . यो जम्परको पोस्ट किन राख्य भन्ने बेन्डिक सरको प्रस्नमै मैले ब्यापारिक प्रयोजनको लागि राखेको भनेर उत्तर दिई सकेको छु . अझै प्रस्ट भन्दा नेपालमा मेरो स्प्येर पार्ट्सको व्यापार राम्रै जमेको छ , येसो यता पनि फैलाउने प्रयास हो . तँ प्रति अली अलि माया नि छ , कहिले कहिँ ऋष पनि उठ्छ . सुस्ते तलाई एउटा जीवन उयोगी सुझाब " अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "

edv2023 · May 23, 2023 1:19 PM

हे सुस्ते तेरो गु हो कि गोबर भरिएको दिमाग ले १९९५ बाहेक अरु आँकडा तेरो दिमाग मा पस्दैन | ए ई तेरो दिमाग मा के छिरेको छ :कि मैले तलाई गाडि बनाएर ल्या केटा बनेको बेला लागिस ईलिगल मेक्सिकाने कहा ? भुटानीमा मासु भात खान गए झैँ सस्तो बानाउन लागिस, झा भन्दा बाठो KC लाइ माथ गर्ने भईस | आज सम्म कति ओटा साइकल फेरिस , तेसैको हिसाब यहा राख्दै छस , नेपाल मा अहिले होईन ७ - ८ बर्स अघि छयास छयासति पाइञ्छ र हरेक ले एउटा राखेका होलान | तेरो केको पसल थियो रे ? मासिक एक लाख कमाइ हुने भनेको होइन ? साइकल चढिस | तेरो नयातँन कुरा धेरै बकेको हुनाले तलाई सम्झन गराएको हु | यो ढनाड्यको आखा सित्तैमा खान पाइने कुरा पनि लेख्न भ्याई सकिस | त्यहा अण्डा पनि राखेको भए १२ को ठाउमा १४ ओटा खाएस | "अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " कहा बाट सिकिस ? तै होईनस 'काहाली लाग्यो " धागो बाट साझा छिरेको अनि ट्रंप को फुसी खाने त अरुलाई पनि त्रम्प्को फुसी खा लेख्ने तै होईनस ? त नै होस् अरुको दुख मा रमाउने र अरुलाई होच्याएर आफु ठुलो हुने | यसलाई भन्छ " पर पिडनम रति साधनम" उल्था गर्दा अरुलाइ दुख पाउने आनन्द sex भन्दा ठुलो महसुस गर्ने |

logan · May 23, 2023 3:25 PM

हा हा तेरो पूराका कर्तुत के के थिए , कति प्रसंसा लायक कुरा लेखेको थीइस , ति सम्झना दिलाउन लेखिदिदा मेरो धागो मेटाइस | "अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " यो लेख्दा तैले" ट्रंप को फुसी खा लेख्दा" तेरो दिमाग प्रतिशोध को ज्वाला मा दन्किएको थियो ?

logan · May 23, 2023 4:34 PM

सुस्ते, तैले ट्रंपको चाटेको कुरा त सर्ब बिधित नै छ येस्मा लुकाउनु पर्ने कुरा के छ ? फेरी येही कुरा यहाँ ल्याएर आफ्नै बेज्जत किन गर्छस ? मेरो गाडीको ब्याट्री डावन भयो भनेर मैले कहाँ लेखेंको छु हो , भन त ?

edv2023 · May 23, 2023 4:43 PM

@Logan let it be. He just shared his opinion on a jumper starter and that's it. If folks are interested they will buy it, if not baalai bhayena ni. I bought a jumper starter from Costco - cost around $99, not like edv shared above. It was a bulkier one. One day forgot to keep inside car/house and left outside in yard - rained whole night and you know the rest.

lazyketa · May 24, 2023 6:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion