Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Infants aged less than nine months to be jabbed against measles Nepal is committed to eliminating the disease by 2026. House committee forms 11-member panel to prepare report on transitional justice bill The sub-committee has been given three weeks to study the matter and submit a report. Rainfall triggered by Bihar pressure system to continue till tomorrow Nepal’s hill and mountainous districts have witnessed rains over the last two days. ‘There is growing demand for Nepali cultural cuisine in Australia’ Assistant Minister for Foreign Affairs of Australia Tim Watts on proposed air services between Nepal and Australia and development activities that it plans to support. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati २०८० को दशकलाई भ्रमण दशक मनाइने (भिडिओ) वर्षायाममा मासिक ५०, हिउँदयाममा ३० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले पैसा तिर्नुनपर्ने (भिडिओ) सरकारले फेरि भन्योः तयारी पूरा भएका आयोजनालाई मात्रै बजेट विनियोजन गरिनेछ गोरखामा जातीय संग्रहालय बनाउने सरकारको योजना खारेज गर्ने सरकारी निकायको सम्पत्ति र जनशक्तिको व्यवस्थापन कसरी गरिँदैछ? ढुंगा–गिट्टी निर्यातको सम्भावना अध्ययन गर्ने रासायनिक मल कारखाना खोल्न बहुवर्षीय योजना बनाइने छः राष्ट्रपति (भिडिओ) एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरिने सरकारले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने भएको छ । मुलुकमा योजना निर्माण र तिनको प्रभावकारी कार्यान्वयनमै केन्द्रित हुनेगरी अझ व्यवस्थित बनाउने उद्देश्यले आयोगलाई पुनर्संरचना गरिने घोषणा राष्ट्रपति रामचन्द्र पाैडेलले घोषणा गरेका हुन् । 'तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेती' राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका छन् । सरकारले पूर्वतयारी भएका आयोजनालाई मात्र बजेट छुट्याउने सरकारले आगामी आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । तयारीबिनै ठेक्का गर्दा आयोजना निर्माणमा ढिलाइ हुन थालेपछि सरकारले पूर्वतयारी पूरा भएको आयोजनालाई मात्र नीति तथा कार्यक्रममार्फत बजेट दिने निर्णय गरेको हो । गाह्रोसाह्रोमा गलकोटलाई प्रवासी युवाको साथ जापानमा काम गरेका युवाले पठाएको रकमबाट गलकोट नगरपालिकाभित्र २ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याइएको छ । जापानमा काम गर्ने गलकोटे युवालाई एक करोड रुपैयाँ पठाएपछि गलकोट–५ मा आँखा उपचार केन्द्र र थिरबम स्मृति पुस्तकालयको तीनतले भवन बनेर सञ्चालनमा समेत आएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 19, 2023 10:10 AM · 1,385 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion