News Summary from Nepal for Wednesday, May 17, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Industrialists lament unfavourable business environment The Make in Nepal initiative, jointly started by the government and the private sector, had envisioned four targets to boost the job market and the economy, but they all failed. National budget for new fiscal year may slash allocation for infrastructure sector Budget ceiling for the infrastructure ministry has been lowered as the government struggles to generate resources. Kami Rita Sherpa breaks his own record, climbs Everest for 27th time This spring, the Department of Tourism has issued permits to 478 fee-paying individuals, the highest permits issuance on record, to climb Everest. If President can’t read out policies, Vice President should do it, say experts President Paudel is fit and will do the job himself, aide claims. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु साफ च्याम्पियनसिपमा नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत बंगलादेशमा पहिलो चरणमा ४० मेगावाट बिजुली पठाइने, भारत सकारात्मक ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ: नागरिक उन्मुक्ति पार्टी भुटानी शरणार्थी प्रकरणका दोषीलाई ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्छ: शेखर कोइराला पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो: गगन थापा सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए लुम्बिनीका सभामुखले एकैदिन तोलामा ११ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भुटानी शरणार्थी प्रकरण अनुसन्धानलाई सहयोग गरौं : एमाले उपमहासचिव रिमाल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । ‘हाम्रो पार्टी भुटानी शरणार्थीको छानबिनमा प्रहरी प्रशासनलाई कसैको दबाब नपरोस् भन्ने चाहन्छ,’ रिमालले भने, ‘प्रहरीले निष्पक्ष छानबिन गर्दा जो दोषी देखिएपछि त्यसले कानुनबमोजिम कारबाही भोग्नुपर्ने पर्छ भन्ने कुरामा स्पष्ट छ ।’ टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् : नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 17, 2023 10:10 AM · 936 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion