ट्रंप ले २०१६ मा रास्ट्रपति पदको उम्मेदवारी घोसणा गरे देखी ट्रंप अंकल भन्दै समर्थनमा गुथिएका टिका टिप्पणी ले एक लाख भन्दा बढीले क्लिक गरेका र दसौ हजारले आफ्ना टिप्पणी लेखेका थिए | २०२४ को लागि ट्रंप ले उम्मेद्वारी घोसणा गरि सके , कता हरायौ ? कि कोभिड ले माथि पुर्यायो | यिनका लेखाइले हनुमानलाइ पनि माथ गर्ने भक्ति देखाएका थिए | Contract नबिकरण नभएर त होईन ?
Logan · May 13, 2023 6:02 PM · 2,108 views
साझा मा सिजनंल सदस्यता ग्रहण गर्ने हरु बर्साका याम मा उम्रिएका च्याउ सरह नै हुन् | जोईटिङ्ग्रे छोरा छोरीको आचि पुच्छंन जा भन्ने हरु पनि चुरना च्यापी झैँ च्यापीई बिलाए |
logan · May 18, 2023 6:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion