Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal’s central bank cuts rate as recession bites The move, however, raises fears of higher inflation, which already has breached the central bank’s target. India’s opposition Congress set for big win in Karnataka state, defeating BJP The election is the first of five crucial state polls this year that are seen as setting the tone for parliamentary elections due in April and May 2024. Impeachment move alone ‘no ground for suspension’ The Supreme Court ruling may dissuade lawmakers from bringing such motions on a whim in the future. State-owned construction company may be hired to complete unfinished projects Formation of a new company after the demise of a similar one due to political intervention raises questions. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जनताको पक्षमा काम गरे सरकारलाई रास्वपाको सहयोग रहन्छः रवि लामिछाने ९ महिनामा छ लाखले लिए श्रम स्वीकृति 'अमेरिकामा बस्नै मन लागेन अनि फर्कियौं!' एउटा अनौठो परिवारको रोचक कथा, हेर्नुहोस् युट्युबमा साताका तस्बिर माइतीघरमा नारा- सचिव/मन्त्री सोचेको तस्कर र विचौलिया पो परेछ! (तस्बिरहरू) जब चार हजार मिटरको उचाइमा पुग्दा एक्कासि मौसम बिग्रियो! होटल तथा रेष्टुरेन्ट राति ११ बजेसम्म खोल्न पाउनु पर्ने तनहुँका व्यवसायीको माग कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वन क्षेत्रमा बस्ती र खेती पर्साको सखुवाप्रसौनी–१ सखुबनियास्थित वन क्षेत्र अतिक्रमण गरेर बस्ती विस्तार गर्ने क्रम बढेको छ । वन कार्यालयले लगाएको तारबारभित्रै १६ वटा घर निर्माण भइसकेका छन् । अतिक्रमित क्षेत्रमा बिजुलीको तार विस्तारसँगै विद्युत् मिटरसमेत जडान गरिएको छ । स्थानीयले हिजोआज खनजोत गरेर धमाधम मकै खेती लगाइरहेका छन् । कतिपयले बंगुर फार्म पनि निर्माण गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन हुनेमा शंका छ : पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 13, 2023 10:10 AM · 1,188 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion