News Summary from Nepal for Friday, May 12, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Gandaki Chief Minister Pandey expands Cabinet The chief minister inducts three ministers from Nepali Congress and one from the CPN (Maoist Centre). Agricultural expert Madan Rai arrested Rai has been accused of sexually assaulting female children at his Diktel-based Shubhadra Madan Foundation. Pakistan court orders Imran Khan’s release on bail Nearly 2,000 people have been arrested for violence since Khan’s detention on Tuesday and at least eight have been killed. Oli’s paper denies chances of new parties replacing old The UML chief also accuses the ruling coalition of trying to stealthily push Nepal closer to a foreign power. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) मुख्यमन्त्री पाण्डेले गरे गण्डकी मन्त्रिपरिषद विस्तार सरकारले रोक्यो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया  बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई पक्राउ महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही प्रधानमन्त्री प्रचण्डले रविलाई भने- मैले भ्रष्टाचारको फाइल खोलें, तपाईंहरूले समर्थन नै फिर्ता लिनुभयो संवैधानिक इजलासको व्याख्या- महाअभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै निलम्बन गर्न नमिल्ने विज्ञ भन्छन्–विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गण्डकीका नवनियुक्त चार मन्त्रीले लिए शपथ गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष चार मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । मौद्रिक समीक्षामाथि महासंघको टिप्पणी : सबै सुझाव समेटिएन, साना ऋणीलाई राहत नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले उद्योगी व्यवसायीका सबै सुझाव समेट्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघले टिप्पणी गरेको छ । समीक्षाले खराब कर्जाको जोखिम, बढ्दै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त उपाय अवलम्बन गर्न नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको महासंघको ठम्याइ छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 12, 2023 10:10 AM · 1,261 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion