११ सय नक्कली भुटानी एकै-चोटी डिपोर्ट हुदै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अब मजा आउछ . यता त भागा -भाग छ . ४ ५ हजार नक्कली छन् भन्ने अनुमान छ. पासपोर्ट लिए पछि डिपोर्ट हुदैन भन्ने केहिको बुझाई रैछ तर झुटा विवरण बाट लिएको पुस्टि भएमा असाइलम बाट लिएको पासपोर्ट रद्द हुन्छ

edv2023 · May 3, 2023 11:54 AM · 12,815 views

9 Replies

Colorado , Newyork Tira dheraai Sherpa Pani chan tibetan refugee banera gaka. Not only Bhutanese refugee. If you have mongol face they used to enlist it as Tibetan refugee. The question is how US immigration government gonna take this? Probably, act like not interested as Tibetan are the weapon of American. This would retailiate over getting visa or any visa interview from Nepal. Good luck for upcoming visa applicant. Tps chayoo bhanney bowaso goona act like they never heard of it. Paitrik samapti bechera America ma [Disallowed String for - replaced word]y haru ko nabako Ghar kasri bhatkincha.

xkavrepalanchok · May 3, 2023 12:08 PM

ओइ, अनि नक्कली सरनार्थी हुँदा कमाएको सम्पति/झिटी गुन्टा डीपोर्ट गर्दा लान दिन्छि कि दिन्न हँ ? येही लठ्याब्रोको कुरा गरौ न , एसले पनि त दुख गरि गरि २००० मोडलको कोरोला , ८ ओटा फुल पार्ने पोथी जोडेको छ त , फेरी उता दलाललाइ अम्रिका आउन बुझाको ऋणको ब्याज पनि बुझाउनु पार्ने होला . डिपोर्ट गरे पनि दुख गरेर कमाको झिटी गुन्टा लान पाए यस्ता कर्मले ठगिएका दिन दुखि लाइ केहि राहत हुन्थ्योकि भन्ने लाग्छ मलाई . अनि नक्कली सर्टिफिकेट देखाएर आएका DV वालालाई लाइ डिपोर्ट गर्छ कि गर्दैन ?

ram bhakta · May 3, 2023 3:58 PM

Sajilo chaina deport garna

Tesla guy · May 3, 2023 4:33 PM

त्यसो भय ९९.९९% of Nepali asylum seekers who were fake specially during Obama era (2008-2016). Will they get deported? Those f**Kers were the special a$$lickers of Trump. Yo - check the federal files!

Sql_server · May 3, 2023 6:19 PM

Asylum seekers and TPS seekers should be removed from the US category. Also, like Trump said the student visa needs to get renewed every 2 years which will automatically filtrate the genuine immigration. Low iq dems have been stopping this.

xkavrepalanchok · May 3, 2023 9:37 PM

ओई सुकुले तैले अर्रुकोलागी जबाफ दिएको होस् : कहिले देखि personal assistant को काम पाईस ! राड पनि हेर्नाका हुन्छन | तैले चै फोर्ड ले उहिले निकालेको ३ पांग्रे चलाउदै छस ? बिरगंज देखि रक्सोल चलाउने ड्राईभर तै गुईठे होस् !

logan · May 4, 2023 10:27 AM

यो सुस्ते पनि नक्कली सरनार्थी होर ? गोराको भारी बोकेर अम्रिका छिरेको भन्थ्यो त

edv2023 · May 4, 2023 10:39 AM

आउन त खैरेको भारि नै बोकेर आएको होला नि .बिद्यार्थी भीसाँ छिरेको भए त आर्थिक रुपमा अली अलि त प्रगति गर्थ्यो होला नि, हेर्न हुने गाडी चडथ्यो होला अनि बोलि चाली पनि कहाँ "होमलेस " को जस्तो हुन्थ्यो होला र ! "होमलेस " हरुलाइ सजिलो छ , जे बोले नि भयो , जे गरे नि भयो , यिनीहरु संग गुमाउनु पर्ने केहि हुन्न , यिनका लेवलाँ गएर कसैले बोल्न सक्दैन . एस्ता भेटियो भने ४ कोष पर भाग्नु पर्छ मुजी बाटाँ देखिनस "होमलेस " को ताल कस्तो हुन्छ ? उछिटीएर सुँगुर स्वोगाँ पुगे पनि खाने त गु नै हो , गु खानेको मुख बाट निस्किने सब्द त "गु " नै . हो एस्ता लाइ भनिन्छ " गु-मान्छे ".

ram bhakta · May 5, 2023 2:36 PM

https://www.tiktok.com/@immigr...

edv2023 · May 5, 2023 4:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion