News Summary from Nepal for Sunday, April 16, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Cybercrime-related cases see an alarming rise The data showed that this year, IT-related financial frauds were the most common cybercrime followed by cases of revenge porn. What’s behind the decline in enrolment at Kathmandu University 122,000 got nod to study abroad in 2022. In 9 months this fiscal, 81,000 received permits. Destructive fishing pushing snowtrout towards extinction in Himalayan rivers Use of electricity and explosives to catch fish in Sankhuwasabha has led to a decline of fish stocks. Prime Minister Dahal’s India visit deferred until May Railway, two-way trade, hydropower and Indian investment in Nepal are on the agenda of bilateral discussions. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ (तस्बिरहरू) वायु प्रदूषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौं, धुवाँधुलो नबढाऔं आज पनि उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर प्रधानमन्त्री संसदबाट हराए: रघुजी पन्त (भिडिओ) वैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड संसद बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरौंः सांसद ढकाल (भिडिओ)  कोरोना बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालमा खोप लगाउनेको भीड च्याट जिपिटीलाई प्रतिस्पर्धा गर्न आफ्नै एआई सार्वजनिक गर्दै मस्क कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुडानका दुई सुरक्षा निकायबीचको झडपमा कम्तीमा ५६ जनाको मृत्यु सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सुडानको राजधानीमा घण्टौंसम्म भएको झडपमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था गार्डियनले उल्लेख गरेको छ । २ दिनमै हलबाट हटाइयो 'बुलाकी' फिल्म 'बुलाकी' आइतबारदेखि हलबाट हटाइएको छ । शुक्रबार एक साथ तीन फिल्मसँग प्रदर्शनमा आएको फिल्मलाई कम सो दिइएको भन्दै निर्माण टिमले हलबाट 'बुलाकी' उतारेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 16, 2023 10:10 AM · 872 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion