Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Rape-accused judge Bhuwan Giri arrested from Kathmandu An arrest warrant was issued by the Kapilvastu District Court last Monday against the judge, following a complaint filed by his wife at the Kapilvastu District Police Office a month ago. Deconstructing myths about PCOD and PCOS Contraception and abortion pills should not be used to regulate periods, says obstetrician and gynaecologist Chanda Karki. Massive health budget cuts loom, all programmes to be affected This could jeopardise progress achieved from years of investment, warn experts. Arrests expose scam involving migrant workers compensation The mechanism for paying financial assistance to the workers and their families needs to be made easier, said experts. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बलात्कारको आरोपमा पक्राउ परे न्यायाधीश गिरी नेपालका बैंक बलिया छन्, ढल्दैनन्: गभर्नर अधिकारी पोखराका सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव बुझाउनु पर्ने चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएकोविरूद्ध प्रदर्शन महासंघले गर्यो उत्कृष्ट करदातालाई सम्मान, कुन क्षेत्रमा कसले बढी तिरे कर? सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक ब्याजदरको समस्या सम्बोधन हुन्छ-अर्थमन्त्री महत सरकारसँग शेखर गोल्छाको मागः निजी क्षेत्रलाई अवसर दिनुस्, हामी समुन्नति दिन्छौँ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily म्यानमारमा सैन्य हवाई आक्रमणबाट ५० जनाको मृत्यु म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । २ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो । आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको बताइएको छ । फ्लू र ओमिक्रोनको संक्रमण सँगसँगै लक्षण र सर्ने तरिका मिल्दो जुल्दो तर दुई फरक भाइरस हाल नेपालमा सक्रिय र फैलँदो छ । पछिल्ला केही दिन यता कोरोनाको ओमिक्रोन (सब–भेरिएन्टहरु) बढ्दै गइरहेको छ भने फ्लू भाइरस पनि केही साता यता सक्रिय रहेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Apr 11, 2023 10:10 AM · 1,326 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion