Im willing to invest one year worth of salary in chitwan . 1. Im willing to pay you here in usd 2. Not looking for plotted land so should be at least 2 kathha of land 3. Not exceeding usd 100000 120000. 4. not outside 10 km of highway .
ram bhakta · Apr 6, 2023 12:37 PM · 4,193 views
अनी राम भक्तजी, किन्ने चै तपाईंको नाममा कि परिवारको नाममा हो? हुन त तपाईंको पर्सनल कुरा तर, यहाँ साझामा बिगत केही दिनदेखी नेपालमा पैसा लगानी गरेर चै हामी जस्तो पुरै परिवार बाहिर बस्नेलाई केही फाईदा छैन भन्ने कुरा हुँदै आएकोले हो। लामिछाने कान्ड पछी त जग्गा बेच्-बिखनमा कडाइ होला पो जस्तो छ, अब नेपाली नागरिकताको आधारमा मात्र धेरै घर-जग्गाको कारोबार नहोला पो जस्तो छ हो। अहिले त फेरी मतदाता परिचय पत्र बनाउने पर्ने रे के के हो हो। अनी त्यो बनाउन नागरिकता मात्र भएर नहुने रहेछ, हैन?
Bennedict · Apr 6, 2023 1:36 PM
मुट्ठी भरिको धन मात्रै आफ्नो हुन्छ | श्रीमतीको बुढी संग यौन सम्बन्ध जोड्ने मान्छे संग पैसाको कुरा बिराला लाइ दुध पैचो दिए जस्तो हुदैन भनि कसरी अविस्वास गरौ |
logan · Apr 6, 2023 3:24 PM
ओइ गाउले रामभक्ते मुजी चितवनमा हाईवे बाट १० किमी टाढा भाको जग्गा त्यो पनि २ कठ्हा तैले भनेको प्रायीस मा त गुलो नि भेटौदैनस। मुजी तलाई चाहिएकै हो भने भैसिपाटि मा ३ आना जग्गा छ आना को ४५ लाख मा मिलाई दिन्छु इफ यु आर रियल्ली सिरिअस अबाउट इट। अंकल लाई खबर गरेस
Tesla guy · Apr 7, 2023 1:20 AM
3 ana ma maile toilet banaunu [Disallowed String for - use not allowed] tapare ?
ram bhakta · Apr 7, 2023 10:51 AM
Banayiss 3 aana ma toilet loderey haija boka
Tesla guy · Apr 7, 2023 12:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion