News Summary from Nepal for Friday, March 24, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bagmati Chief Minister Jammakattel wins trust vote In a voting held at the provincial assembly on Friday, Jammakattel receives 67 votes in favour of his motion. Nepal makes public final data of 12th national census The latest census, conducted in November 2021, puts Nepal’s population at 29,164,578. Rights organisations say transitional justice amendment bill disregards domestic and international legal standards Demand its revision after a proper consultation before House endorsement. UML quits Bagmati government The party left the government following a new power equation at the centre. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरूले आजै राजीनामा दिने प्रधानमन्त्री प्रचण्डमा केही गरौं भन्ने इच्छाशक्ति छ: प्रभु साह  बिहीबार पाँच महिनायताकै बढी कोरोना संक्रमित, उपत्यकाकै ९ जना  माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई भने- पैसाको लोभ नगर्नुस् है माधव नेपालको प्रश्न- राजा आऊ देश बचाऊ भन्छन्, नेपालमा राजा कुनै गतिला छन्? एक महिनादेखि शिव शिखर सहकारीको कार्यालय बन्द, सञ्चालकहरू सम्पर्कविहीन हर्निया किन हुन्छ, उपचार कसरी गर्ने? (भिडिओ) आफ्नै इलम गर्छन् ८२ लाख मानिस मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा शुक्रबार दिउँसो बसेको बैठकले सरकार गठन गर्ने निर्णय गर्दै एमाले नेतृत्वको सत्ता साझेदार दलमा सहभागी माओवादी केन्द्रसहितका साना दललाई सरकारबाट बाहिरिन आग्रह गरेको छ । विवाहित महिलामध्ये १२ प्रतिशतको जन्मदैनन् जीवित बच्चा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५ देखि ४९ वर्षसम्मका विवाहित महिलामध्ये १२ प्रतिशतले जीवित बच्चा नजन्माएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको जनगणनाको संक्षिप्त नतिजाअनुसार १५-४९ वर्षका ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले (७ लाख ३६ हजार ४ सय ९९) जीवित बच्चा नजन्माएको देखिएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 24, 2023 10:10 AM · 1,807 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion