News Summary from Nepal for Wednesday, March 1, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Prohibitory order imposed in Biratnagar as provincial assembly prepares to name Province 1 The prohibition has been enforced to avoid any kind of protests while the assembly gives a new name to Province-1. Mother shares harrowing account of daughter’s abduction, abuse Police searching for a missing 13-year-old girl from Jhapa have arrested a 49-year-old Chinese businessman from Bungamati, Lalitpur. Seven girls have been rescued. Displaced families of October floods and landslides in Mugu languish in flimsy tents Resettlement is not in sight while survivors face a shortage of food at their makeshift homes. CPN (Unified Socialist) decides to vote for NC’s Poudel in presidential election The decision was taken during the party’s central committee meeting on Wednesday. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आयो प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण सुरू हुन्छ: उपसभापति खड्का फुटबल टिमको प्रशिक्षकमा अल्बर्टो एनेस, चैत पहिलो साता तीन देश सम्मिलित प्रतियोगिता खेलाउने तीन महिनापछि नेप्से फेरि २ हजार मुनि जेलभित्र जाँड-रक्सी खाँदै तास खेलेको भिडिओ सार्वजनिक भएपछि थालियो छानबिन दुई दशकपछि बल्ल कार्यान्वयन भयो अदालतको फैसला भरतपुर महानगरपालिकामा खुल्यो जग्गा कित्ताकाट  सिजन सुरू हुँदै गर्दा बढ्यो पर्यटक आगमन, फेब्रुअरीमा भित्रिए ७३ हजार मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सय दिन पूरा भएपछि गियर थप्छु : पर्यटनमन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले हवाई यातायातको सुरक्षाको सवालमा कुनै पनि सम्झौता नगर्ने बताएका छन् । उपरथी प्रेम शाही प्रकरण : थप दुई सैनिक अधिकृत छानबिनको दायरामा नेपाली सेनाले आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरुलाई छानबिनको दायरामा ल्याएको छ । प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 1, 2023 10:10 AM · 1,453 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion