पशुपतिका साधु सन्तलाई किन इन्टरनेट सेवाको खाॅचो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Feb 27, 2023 2:39 PM · 10,505 views

4 Replies

जंगलमा बस्ने भए के हो के हो , मागिखाने भए पनि समाजमै बसेका छन् | दिन भरि पशुपति अनि रात भरि स्वास्नी र छोरा छोरी संग बिताउने होला अनि चाहिएन त | आज भोलि मोबाइल मनोरन्जनको साधन बनेको छ साथै टिकटोक बनाउने देखि हेरी बस्नु परेन |

logan · Feb 27, 2023 3:05 PM

गाँजा चरेस र भालु हरु खोज्न लै होला नि

tallagheremaila · Feb 27, 2023 6:44 PM

तेरो तालुमा आलु फल्नी गरेर पडकाउ। सबै जना गजडी र भालु हान्नी हुन्छ ??

Tesla guy · Feb 27, 2023 6:59 PM

पद्कान त मुजी , आफ्नो तालु मा फलेको आलु मज्जाले खान्छु तैले पौने होइन , टिप्न आइस भने गोदि हाल्छु /

tallagheremaila · Mar 1, 2023 7:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion