News Summary from Nepal for Wednesday, February 8, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal UML’s Dasaudi elected National Assembly member He garnered 4,026 votes to secure victory over his closest competitor. Government preparing to push long-awaited citizenship bill Prime Minister Dahal plans to pass around 20 bills over the next one-and-a-half months. National pashmina sector export strategy launched The strategy envisions boosting the export of ‘Chyangra pashmina’ from Rs2.82 billion in 2021 to Rs10 billion by the end of 2026. EU Commissioner meets Prime Minister Dahal Matters of development, stability, investments, amongst others were discussed during the courtesy call on Wednesday, News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati उनलाई बाँच्न लेखेको रैछ… ९ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, चार वटालाई ५०/५० लाख जरिवाना एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराउँछौं: गगन थापा टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या झन्डै १० हजार गठबन्धन जोगाउन नसकेकोमा हामीले जनतासँग क्षमा माग्नुपर्‍यो: गगन थापा (भिडिओ) सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै मोलुङ्ग हाइड्रो, कति कित्ताका लागि दिने आवेदन? सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ । समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो । युरोपेली आयुक्त उर्पिलाइनेनले भेटिन् प्रधानमन्त्री दाहाललाई अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयू) आयुक्त जुटा उर्पिलाइनेनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उक्त अवसरमा नेपालको १५औं विकास योजनालाई सहयोग गर्ने, अल्पविकसितबाट स्तरोन्नतिको प्रक्रियामा र दिगो विसकाको लक्ष्यलाई समर्थन गर्ने विषयमा छलफल भएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 8, 2023 10:10 AM · 1,368 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion