छोराको आश गर्दा गर्दै ८ वटा छोरी जन्मे पछी सन्तान पाल्न गाह्रो भो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Jan 2, 2023 12:05 PM · 1,886 views

1 Reply

छोराको चाहना भन्दा पनि न कसैले देखेको भोगेको पूर्व- पण्डित देखि सुनाउदै आएका दाग बत्ति दिने छोरै चाहिने कुरा सुन्दै आएका हरुले के गरुन ? पढे लेखेका हरुको गति देखि सक्यौ यिन गाउले हरुको के कुरा गरौ | यिनका १० ओटा मात्रै मैले चिने को एक जनालाई १२ ओटा पछि छोरा हुन्छ भनेकाले पुर्याए तर १३ औ जन्मिएनन |

Logan · Jan 2, 2023 2:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion