आज टोपी दिवस रैछ, बिहान उठेर FB हेर्दा थाहा पाइयो अरुले टोपी लाएर फोटो हालेको देखेर . आफुलाई फेरी FB ट्रेन्ड क्याच-अप गर्न मन लागि हाल्छ . यस्सो टोपी लगाएर फोटो हालौ भनेको, थुक्क टोपी नै रैना रैछ . बुढीले अस्पतालबाट ल्याएको टोपी त टन्न भेटे, डीजाइन डीजाइनको तर क्यार्नु लाएर फोटो FB हाल्न नमिल्ने.
log on · Jan 1, 2023 11:53 AM · 8,137 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion