News Summary from Nepal for Tuesday, December 27, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal President summons parliament session from January 9 The meeting of the House of Representatives and the National Assembly is going to be held for the first time after the November 20 polls. Advocate Dinmani Pokharel recommended for Attorney General post Pokharel is scheduled to be sworn-in by the President at Sheetal Niwas on Wednesday. Police Headquarters recommends suspension of DSP Thag Bahadur KC Central Investigation Bureau recovered 35 tolas of gold and Rs1.8 million in cash from KC’s residence in Butwal on Sunday. Congress lawmaker Gurung, accused of corruption, suspended Federal Parliament secretariat, in a notice, informed of Gurung’s suspension citing a sub-judice corruption case at the Special Court. News from Nepal - Home | Ratopati राष्ट्रपतिद्वारा संघीय संसद्‍को अधिवेशन आह्वान  सत्ता गुमाएको कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेण्डा तय  मन्त्रालय बाँडफाँटमा राप्रपा र जसपाको निर्णय कुर्दै प्रचण्ड–ओली  गृहमन्त्री लामिछानेको एक्सन : ४८ घण्टाभित्र मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन  चिकित्सक संघको अध्यक्ष पदका उम्मेदवार पौडलको अवधारणापत्र सार्वजनिक  राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल  प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई  सेनाको प्रवक्ताको जिम्मेवारी भण्डारीलाई  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १९८३.९५ बिन्दुमा नेप्से, कारोबार रकम ३ अर्ब ८८ करोड कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले पुस २२ गते सुनुवाइ गर्ने सुदूरपश्चिममा कसको नेतृत्वमा बन्ला सरकार? बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस पेटभित्रै पाडो मरेपछि शल्यक्रिया गरेर गराइयो भैंसीलाई सुत्केरी सुनको भाउ बढ्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ किनबेच? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एनभीए च्याम्पियनसीप पुस २४ देखि नेपाल भलिबल संघले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसीप यसै महिनाको अन्तिम साता गर्ने भएको छ । पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 27, 2022 10:10 AM · 1,285 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion