News Summary from Nepal for Friday, December 23, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal deports Charles Sobhraj The notorious French serial killer has been barred from entering Nepal for 10 years. Bagmati Province Chief Minister Rajendra Pandey resigns Pandey had drawn flak for taking the oath of office and secrecy as a federal lawmaker without resigning from his current post Unidentified persons open fire at Indian national in Bara Two persons on a motorcycle shot the 45-year-old man at an eatery. US must stop ‘bullying’, suppressing China’s development, foreign minister says The remarks by Wang underscored Xi Jinping’s meeting with US President Joe Biden at the G20 summit where they discussed a number of hot-button issues, including Taiwan. News from Nepal - Home | Ratopati एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ  कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत  बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा  कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड  विकास बोर्ड र चलचित्र संघलाई वार्ता गर्न कलाकार संघको आग्रह  मानव अधिकार आयोगसम्बन्धी विधेयकमाथि व्यापक छलफल गर्नुपर्नेमा जोड  प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल  देउवालाई नेविसंघको २ बुँदे पत्र (पत्रसहित)  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १० वर्ष नेपाल फर्कन नपाउने गरि चार्ल्स शोभराजलाई गरियो निष्कासन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा साम करन आइपिएलकै महँगा खेलाडी को पहिले प्रधानमन्त्री बन्ने विषय गठबन्धन सरकारका लागि बाधक बन्दैन: ज्ञानेन्द्र कार्की प्रदेश १ मा माओवादीको दलको नेतामा इन्द्र आङ्बो र दुर्गा चापागाइँको दाबी पूर्व प्रधानमन्त्री राजिव गान्धीका हत्यारालाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश दुई पांग्रे सवारीको बिक्री घट्यो मूल्य घटाउँदा पनि बिक्री भएन हेटौंडा सिमेन्ट  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेपाल लगातार दोस्रो खेलमा पराजित बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकाको हातबाट ३–० को सोझो सेटमा पराजित भएको हो । वाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । विद्युत् प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ । विद्युत् लाइनको आपूर्ति काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै विद्युत् प्राधिकरणलाई दूरसञ्चारले कारबाहीको चेतावनी दिएको हो । विद्युत् प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको विद्युत् काटिदिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको दूरसञ्चारले जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 23, 2022 10:10 AM · 1,578 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion