मेरो “म” अरूको “त”

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म अनि मभित्र लुकेको मेरो परिचय कस्तो भएछ, धेरै आँखा, देखिने फरक फरक चेहेरा हरेक चेहेरामा मेरो छुट्टै स्वरूप तर मैले चाहि सधै बोकेको त्यही ‘म’ तर पनि केही नभई केरिदिन्छन् आफै अनेकौ ‘तँ’ का काहानीहरू नाम मेरो एउटै हुन्छ तर बुझ्ने चाहि फरक फरक हेराई बल्ल बुझ्दै छु म ‘म’ भित्र त आखिर कति ‘तँ’ बनाइएछ हरेकले उठाउने प्रश्नको लागि मेरो एउटा छुट्टै ‘तँ’ वाला जवाफ पो रहेछ विवेकका पानामा छरिएका रहेछन् मेरा धेरै थरी ‘तँ’ रूपी गुलालहरू फरक फरक पारामा बुनिएका रहेछन् मेरो व्यवहारको अस्तिवहरू तर, म त त्यहि ‘म’ नै हुँ जुन मलाई थाहा छ जुन सायद मैले मात्र चिनेको छु, साँचचै एउटा प्रश्न चाहि सोध्न मन लाग्छ अरूलाई, ती ‘म’ रूपी ‘तँ’हरुमा खोई कसरी मलाई पायौ? नजरको धोका सोचको दागलाई कसरी स्वीकार्यौ? म त यहि यहि ‘म’ सँगै छु जस्तो लाग्छ यहि ‘म’ नै म हुँ जस्तो लाग्छ कि मलाई नै थाहा छैन त्यो ‘म’ हराएको?

Smriti-malla · Nov 29, 2022 1:34 PM · 15,595 views

8 Replies

थाहा छ हामीलाई, तपाईं "तपाई" होइन, तपाईंको मल्टिपल अल्टरईगोहरुको मध्ये एउटा हुनुहुन्छ त्यो कुरा पनि थाहा नहुने त मुर्खमै गनिनु पर्छ तपाईंलाई पो लाग्ला 'तपाईं' तपाईंसँग रहनेछ तर तपाईंको एट्टीच्युडले त सधैं धोका दिएको नै छ अनेकौ-अनेकौ नामको लेप लगाएर के फाईदा भो र? जब तपाईंलाई आउन्न, गुलाल राम्रो बनाउन यसरी कुना-कुना बसेर कती रुनु हुन्छ हजुर? धोती फुस्केर तपाईंको इज्जत भईसक्यो डाउन।

Bennedict · Nov 29, 2022 7:21 PM

बेनिले आफ्लाई बाल-सहित्यको महाकवि ठान्थ्यो, नया प्रतिभा देखेर सातो गए जस्तो छ । बेनि ब्रो तिम्रो पात-साहित्यमा एकल-राज सकियो, अब युवा जोसलाई ठाउँ देउ न हाउ। प्रक्रिति को नियमै येइ हो । "वान जेनरेसन पासेथ अवे, एण्ड अनदर जेनरेसन कमेथ, बट द अर्थ अबाईडेथ फरेभर . . . "

Brain_Adams · Nov 30, 2022 12:36 AM

बेनेदिक यी दुवै गनाउने कट्टुको बहुरूप हो भन्ने कुरामा बहुमत नहोला |

Lekhak ko chela · Nov 30, 2022 4:33 AM

बहुमत कि दुईमत ? अब यस्ता-यस्ता डुकुलण्ठकहरु त बिद्वान भैटोपल्ने दिन आएछ ... थुइक्क । छिटै उठाऊ हो निलकण्ठ, यस्तो घोर कलियुग/इडियोक्रसि मा धेर दिन बाँच्ने इच्छ्या छैन हो प्रभु ।

Brain_Adams · Nov 30, 2022 12:18 PM

ब्राइनजी, केही कुरा राखिहालौ। # बेनिले आफ्लाई बाल-सहित्यको महाकवि ठान्थ्यो। गलत, म न कबी परे, न लेखक, न मैले कहिले म यस्तो-उस्तो लेखक भन्दै बसे। बाल्-साहित्य, दुई पैसे लेखक भनेर भन्ने त अन्डरवेयरजी हुनुहुन्थ्यो, आज जसको नामोनिशन छैन, कठै बरा। तपाईंले यो बिषय उठाउनुभो, शंकै छ, कतै तपाईं नै त अन्डर्वेयर हैन? लोल। # बेनि ब्रो तिम्रो पात-साहित्यमा एकल-राज सकियो, अब युवा जोसलाई ठाउँ देउ न हाउ। प्रक्रिति को नियमै येइ हो । आई फुल-हार्टेडली अयक्सेप्ट दिस, मैले मेरो एकल राज होस्, यस्तो होस् उस्तो होस् भनिन, जे आउछ लेखे, तेही हो। तर पनि केही कुरा भन्नुपर्दा चाँही के भन्नुपर्छ भने 'लेख्नुस् तर यस्तो पनि नलेख्नुस् कि एस् एल सी पनि पास नगरेको मान्छेले लेखेको जस्तो नहोस्'। प्रकृतिको नियम नै छ 'सर्भभाइबल अफ द फिटेस्ट' सो यो साझामा सर्भाइभ भर देखाउनु अनी कुरा गरौला। आज गफ्फा लेख्यो, अनी भोली हरायो गरेर के हुन्छ? उदाहरण: अन्डर्वेयरजीको लुप्त लोकप्रियता, लास्ट सेक्स स्टोरिले त पानी समेत मागेन हो। उहाको फ्यानहरुले समेत मुख फेरे, के भन्नु? # बहुमत कि दुईमत ? अब यस्ता-यस्ता डुकुलण्ठकहरु त बिद्वान भैटोपल्ने दिन आएछ ... थुइक्क । छिटै उठाऊ हो निलकण्ठ, यस्तो घोर कलियुग/इडियोक्रसि मा धेर दिन बाँच्ने इच्छ्या छैन हो प्रभु । को को हो, कसलाई थाहा अब साझामा, तर मलाई थाहा छ म 'म' हो, अरु अर्को नाम होइन। सानजीलाई त राम्रै थाहा छ, कसले यहाँ अवतारहरुको नाटक देखाइरको छ, खैर बाँच्न मन नभर आफुलाई उठाउ प्रभु भनेको चै सार्है दयनिय लाग्यो। कठै बिचरा। सार्है आपत पो रहेछ। च्व च्व।

Bennedict · Nov 30, 2022 1:46 PM

१. अगुल्टाले हान्या कुक्कुर बिजुलि चम्किंदा नि तर्सिन्छ भन्थिन बोजुले । तिम्लाई अण्डेर्वेर नामक अगुल्टो येति बेस्सरी लागेछ कि सब ऐरे-गैरे-नत्थु-खैरे लाई अण्डर्वेर देख्दा रैछौ । खैर त्यो तिम्रो प्रोबलेम भो। २. म अण्डर्वेर हैन । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बिंड, त्यो नि नबुझ्नेलाई सुन्गुरको लिंड नि भन्थिन बोजु । ३. अस्तिहुँदो एकबार अण्डर्वेरसंग कुरो चाई भाको हो मेरो, "बेनिलाई बिर्यहीनताले सताको रैछ, पुत्र्लाभ गर्न सकेन छ, तेई भएर मदत गरेर आको भर्खर" भन्थ्यो त दाजु, सहि कुरो हो ?

Brain_Adams · Nov 30, 2022 2:17 PM

(ब्राइनजी) ब्रेनजी,तपाईंलाई अन्डर्वेयरले मलाई लगाएको तकमाको ज्ञान कसरी भो त भन्नुस् त ल। न तपाईंले मेरो बाल्-साहित्यमा कहिले कमेन्ट गरेको मलाई थाहा छ। अस्तिहुदो अन्डर्वेयर सँग कुरा भको रे, होला होला तेही भर कसलाई कस्तो - के समस्या छ थाहा भको नि हैन? # बात कर्ता है। अन्डर्वेयर मात्र हैन, मलाई तपाईं जस्तो अन्डर्वेयर गनाउने सबै बोका प्रती घिन छ। सरी, फोर बीईङ् हार्श।

Bennedict · Nov 30, 2022 2:55 PM

जो चोर बिर्यहीन, उसकै ठुलो स्वोर !

Brain_Adams · Dec 2, 2022 3:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion