News Summary from Nepal for Wednesday, November 16, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal win second ODI, level series 1-1 Aarif Sheikh and Gulshan Jha shared a 62-run partnership for the seventh wicket to pull off a series-equalling victory. Woman dies in a fire in Bhaktapur A fire broke out in the house of one Atmaram KC of Rai Tole in Madhyapur Thimi Municipality, killing his 25-year-old daughter, who was suffering from paralysis and was intellectually disabled. An exhibit to celebrate Nepal’s traditional stone sculptures Thamel’s Dalai-La Art Space hosts an exhibition featuring works of Khokana-based sculptor Chandra Shyam Dangol. Election not a priority for migrant workers from Jumla A majority of young men from Sinja are currently working in various Indian cities and are not coming home for next week’s elections. News from Nepal - Home | Ratopati प्रचण्डले चुनाव प्रचारको अन्तिम दिन काठमाडौंका २ सभालाई सम्बोधन गर्ने  भोजपुर घटना : सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ  उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय  नागरिकता विवाद ४ वर्ष अगाडि सल्टिएको विषय हो : रवि लामिछाने  जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग  लुम्बिनी प्रदेशको राजधानी बुटवलमै राखिन्छ : गृहमन्त्री खाण  काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश  निर्वाचन पछि गठबन्धनकै सरकार : अध्यक्ष प्रचण्ड  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati साढे २ करोडमा खुलेको 'अलेभ कबाब सल्टनेट' पर्सामा भेटियो १५ हजार थान नक्कली मतपत्र, भारतीय नागरिक पक्राउ काठमाडौं ९ का उम्मेदवार मिलन पाण्डेले गरे ‘पाइला यात्रा’ मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैनः प्रमुख निर्वाचन आयुक्त चुनाव पर्यवेक्षणका लागि कुन-कुन देशबाट आउँदैछन् प्रतिनिधि? गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी  निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा जाम महँगी आठ प्रतिशत माथि मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पर्सा-४ का एमाले उम्मेदवार मियाँविरुद्ध आयोगमा उजुरी पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी सभामा क्षेत्रका अल्पसंख्यक समुदायलाई गालीगलौज गरेको भिडियो क्लिपसहित कांग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार आयोगमा इमेलमार्फत उजुरी दर्ता गरेका हुन् । २०६४ पछिका ३ चुनाव : कम्युनिस्टले गुमाएको अवसर २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचार–प्रसारमा संसदीय चुनावका पुराना खेलाडी कांग्रेस, एमाले र नयाँ खेलाडी माओवादीबीच घम्साघम्सी थियो । कांग्रेस, एमालेका नेता/कार्यकर्ता मात्र होइन, आफूलाई स्वतन्त्र बुद्धिजीवी भन्नेहरुले समेत माओवादीले प्रत्यक्षमा २० सिटभन्दा धेरै जित्दैन भन्दै अखबारी पाना रंगाएका थिए । असोजमा रेमिट्यान्स आप्रवाह १७ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाहमा सुधार आउने क्रमले गत असोजमा पनि निरन्तरता पाएको छ । राष्ट्र बैंकका अनुसार गत असोजमा रेमिट्यान्स आप्रवाह करिब १६.८ प्रतिशतले बढेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 16, 2022 10:10 AM · 1,655 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion