News Summary from Nepal for Tuesday, November 15, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Govt announces two-day public holiday for polls Educational institutions including schools designated as voting centres to close for four days. Growing acts of violence add to security challenges for next week’s elections Incidents of clashes, vandalism and personal attacks have rapidly increased, threatening free and fair polls. Nepal reduces power export to India as production dips With water levels in rivers receding, power generation has slumped which will go down further in the days to come. Visiting Chinese vice minister heading for Hong Kong today Li Qun has requested for ‘informal meetings’ with Prime Minister Deuba and Foreign Minister Khadka but meetings are unlikely, say officials. News from Nepal - Home | Ratopati निर्वाचन बहिष्कार गर्न हिँडेका मशालको ‘विद्रोही समूह’ बागलुङमा पक्राउ  समाजवाद शब्दमा राष्ट्रिय सहमति आवश्यक छ : अर्थमन्त्री शर्मा  दुई मन्त्रीको बर्खास्तीपछि मुख्यमन्त्रीले सम्हाले थप दुई मन्त्रालय  लोकतन्त्रको रक्षा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठबन्धन : प्रचण्ड  प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला डडेलधुरा आउँदै  मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख आयुक्त थपलियाको आग्रह  अछाम केन्द्रबिन्दु भएर भूकम्प  सदस्य सचिवदेखि उम्मेदवारसम्मलाई आयोगले सोध्यो स्पष्टीकरण  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जसले दुबई बस्दा दिनहुँ खाएको परिकार कलंकीमा ल्याए यसरी काटिँदैछ सिनामंगल क्षेत्रमा रूख (तस्बिरहरू) राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरे अनसनमा राजनीतिमा धनको हावी भए युवाहरूको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी यी पाँच कम्पनीले दिए लगानीकर्तालाई दुई महिनामै २० प्रतिशतसम्म नाफा  सन् २०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने, विश्वको जनसंख्या आठ अर्ब विश्वकप फुटबलमा कसैले भेट्टाउन नसकेको ज्याफ हर्सटको रेकर्ड यी हुन् बजारमा उपलब्ध 'सुपर सोको'का विद्युतीय बाइक तथा स्कुटर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने उनको भनाइ छ । गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 15, 2022 10:10 AM · 1,700 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion