News Summary from Nepal for Friday, November 11, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Sinha Jatra marked with fanfare This 300-year-old festival is celebrated for three days every year from Kartik Shukla Purnima. Nepal announce final squad for Pakistan friendly The national team is scheduled to play against the visitor on November 16 at Dasharath Stadium. Maoist Centre’s student wing demands Tribhuvan University publish undergraduate results within week The students organisation has warned of protests if their nine-point demands are not met by the university authorities. Broadcasters say ban on extra fees has put them in dilemma Media Hub, which has obtained the rights to broadcast the FIFA World Cup event, says subscribers will have to pay Rs500 more. News from Nepal - Home | Ratopati निर्वाचनबाट केपी ओली दण्डित हुन्छन् : ओनसरी घर्ती  राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : नारायणकाजी श्रेष्ठ  मनिषा कोइरालाले मागिन् राप्रपालाई भोट  भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने राप्रपाको इच्छा छ : लिङ्देन  गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल  निर्वाचन प्रचारमा गरिने फजुल खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह  ‘पाँच वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिने’  काठमाडौं महानगरले लगायो खुलारूपमा आगो बाल्न प्रतिबन्ध  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati स्वतन्त्र उम्मेदवार दुर्गाप्रसादले गरे काठमाडौं १ मा प्रकाशमानलाई समर्थन सबै स्वतन्त्र उम्मेदवारलाई समेट्ने फोरम विवेकशील साझा बन्छ: अध्यक्ष बास्कोटा बैंकसँग ४/५ अर्ब मात्र नगद तरलता भएपछि राष्ट्र बैंकले आफैँले किन्यो ट्रेजरी विल्स दीपेन्द्र सिंह ऐरीको सतकमा एपिएफद्वारा आर्मीलाई विशाल लक्ष्य  अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ ओलीले खुलाए जसपा र राप्रपासँग तालमेल गर्नुको कारण ८ वर्षदेखि अलपत्र भक्तपुर-नगरकोट सडक (तस्बिरहरू) ७ बुँदे माग राख्दै व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बीपीले राजसंस्था र दल मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझ्नुभयो : मनिषा कोइराला अभिनेत्री मनिषा कोइरालाले आफ्ना हजुरबुवा बीपी कोइरालाले राजसंस्था र दलहरू मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझेको टिप्पणी गरेकी छिन् । उनले बीपी र तत्कालीन राजा महेन्द्रबीच राम्रो सम्बन्ध र एकअर्कामा आदर राख्ने गरेको बताइन् । पीएम कप : फाइनलमा एपीएफको प्रतिद्वन्द्वी आर्मी आर्मीले पीएम कप वान डे क्रिकेटको सेमिफाइनलमा शुक्रबार पुलिसलाई २ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आर्मीले एपीएफको सामना गर्नेछ । फाइनल शनिबार हुनेछ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 11, 2022 10:10 AM · 1,230 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion