साउथ एसिएन गेम्स को फाइनलमा नेपाल, भारत र बङ्लादेशको तलवार प्रतियोगिता चलेछ । (नेपाल बाट हाकु काले ले भाग लेको थ्यो) भारतियले हावा मा धोती फाल्यो र १० टुक्रा पारेर देखायो । (सबैले पररर ताली बजाय) बाङ्ग्लादेशी ले माछा हावा मा फाल्यो र बराबर २० टुक्र पार्दियो । (झन धेरै ताली बजाए हेर्नेहरुले) अब हाकुको पालो आयो । सबैको नजर हाकु कालेमा तेर्सियो । हाकु ले नेपाल बाट लामखुट्टे लेराको रैछ तेस्लाई हावा मा उडायो अनि साइ-सुइ तल्वार चलायो । तर लामखुट्टे टुक्रा भएन – उडेर गयो । (सबैजना गलल हाँसे) हाकु (रिसाँउदै): नहाँस म्याम्पाकाहरु! गएर चेक गर – त्यो लामखुट्टे अब कहिले नि बाउ बन्न सक्डैन । (गोल्ड मेडल सिधै हाकु कालेलाई!)
Smriti-malla · Nov 10, 2022 10:28 PM · 3,137 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion