News Summary from Nepal for Thursday, November 10, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Election Commission fixes 141 polling centres for temporary voters The provision for temporary voters is being implemented for the first time after Nepal promulgated a new constitution in 2015. Supreme Court continues interim order in favour of ‘No Not Again’ campaigners A joint bench of the apex court on Thursday continued an earlier stay order issued by a single bench of Justice Hari Prasad Phuyal. Nepal Bar Association accuses CIAA of piling pressure on courts over low conviction rate CIAA had said it has appealed before the apex court in record numbers due to the low conviction rate in corruption cases filed at the Special Court. NC’s Man Bahadur Limbu files candidacy from Morang-3 (1) Congress fielded Limbu after Province 1 Minister for Forest, Environment and Soil Conservation Shekhar Chandra Thapa, who was contesting the polls, died on Wednesday. News from Nepal - Home | Ratopati २० लाख बढी भ्रष्टाचार आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ७ जनाविरुद्ध अख्तियारको एक्सन  अख्तियारमाथि खनियो नेपाल बार, आफू अनुकुलको फैसला गर्न दवाव दिन खोजेको आरोप  मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड  एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : केपी ओली  विकासका लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह  सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको बिदाइ  चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा.गोविन्द केसी  विप्लवका कार्यकर्ताले म माथि आक्रमण गरे : पुन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मर्जर वा प्राप्तिमा एकीकृत कारोबारपछि १५ दिन सेयर कारोबार रोक्का हुने   कसैले टक्कर दिन नसक्ने ठानेका ओलीलाई मैले सरकारबाट ढालेँ: माधव नेपाल (भिडिओ) आगोले जलेका बालकको उपचार क्रममा मृत्यु विश्वमा मन्दी छाएकाले नेपालमा पनि जोखिम छ- आइएमएफ चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने चुनाव नयाँ, एजेण्डा पुरानै रूसी आक्रमणबाट क्षति पुगेको एन्टोनोभ जहाज मर्मत गरिने सस्तिदै डलर, बुधबार फ्युचर कन्ट्रयाकमा डलरको बिक्री उच्च  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चार दशकदेखि लालपुर्जाको आश्वासन पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१५ का दानेश्वर माझी माछा मार्नका लागि नयाँ जाल बुन्न व्यस्त छन् । माछा मारेर दैनिक गुजारा चलाउने उनलाई चुनाव नजिकिएको थाहा नभएको हैन । तैपनि उनी यस पटक कुनै पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भएका छैनन् । गोरखाबाट समृद्धिको सन्देश दिन्छु : दाहाल पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट समृद्धिको सन्देश दिने बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिका-१ याच्चोकमा बिहीबार आयोजित चुनावी कार्यक्रममा दाहालले शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्र विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने बताएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 10, 2022 10:10 AM · 1,391 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion