शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् । रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ। रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? . . . . . . . . . शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?
Smriti-malla · Nov 9, 2022 9:49 PM · 2,691 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion