News Summary from Nepal for Monday, November 7, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Election Commission backtracks on order to remove news report The poll body’s order to remove the news report had drawn criticisms from various quarters. Dengue spread has slowed, not stopped Experts say separate mechanism is needed to deal with emerging vector-borne diseases. Couple found dead in Rupandehi Police said a 36-year-old man and his 32-year-old wife were found dead inside their house at Devdaha-5. Climate shocks add risks to Nepal’s power projects Hydropower assets face risks due to erratic precipitation, glacial melting, and high rates of runoff and erosion. News from Nepal - Home | Ratopati विष्णु पौडेललाई वामदेव नेतृत्वको एकता अभियानको समर्थन  देवदह घटना : विवाहेत्तर सम्बन्धका कारण हत्यापछि आत्महत्या  प्रधानमन्त्री देउवा के गर्दैछन् धनगढीमा ?  देउवालाई ओलीको जवाफ : बन्दुक लिएर हैन वार्ता गरेर लिम्पियाधुरा फिर्ता ल्याउँछौं  लुम्बिनी प्रदेशकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग, रुपन्देही-३ मा बोहरालाई समर्थन  मङ्गलबार लाग्ने खग्रास चन्द्रग्रहण तक्षशिला एकेडेमीमा देखाइने  स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : अध्यक्ष ओली  हनी ट्रयापमा जेल पुगेपछि बलात्कारको जाहेरी, ‘आफ्टर थट’ देखिएको भन्दै धरौटीमा रिहा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मुस्ताङमा आन्तरिक तथा विदेशी पर्यटकमा वृद्धि, होटलहरू भरिए  काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धता- मेडिकल सिटी बनाउँछौं यस्तो छ घनश्याम भुसालको प्रतिबद्धता पत्र बलात्कारको आरोपमा पक्राउ परेका धनुष्का निलम्बित सन् २०२२ मा विश्व तापमान बढ्ने प्रक्षेपण, कति पुग्छ? धरानमा भोलि सार्वजनिक बिदा २३ कम्पनीले गरे लाभांश घोषणा, कसको कति?  एनआइसी एशियाका सिइओ न्यौपाने : जसले प्रमाणित गरे 'अठोटको अगाडि हर लक्ष्य सम्भव छ' मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily डेंगीबाट संक्रमित हुनेको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु डेंगीबाट हालसम्म संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार डेंगीबाट अहिलेसम्म संक्रमित संख्या ५० हजार २६३ पुगेको छ ।यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको हो । मोतीपुर औद्योगिक क्षेत्रका कसैको घरबास उठ्दैन : गृहमन्त्री खाँण गृहमन्त्री बालकृष्ण खाँणले मोतीपुर औद्योगिक क्षेत्रभित्रका कुनै स्थानीयको घरबास नउठ्ने गरी बस्ती नभएको स्थानमा मात्रै उद्योग खोल्ने बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 7, 2022 10:10 AM · 1,268 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion