धुर्मुसले रिसको झोकमा सुन्तलिलाई दुइ थप्पड हानेछ र एकछिनमा मायालु पाराले: मान्छेले त्यस्तो मान्छेलाई मात्र पिट्छ जसलाई उ सबै भन्दा धेरै माया गर्छ । बुझ्यौ सुन्तु! त्एस्को बदलामा सुन्तलिले धुर्मुसलाई २ थप्पड, ३ लात्ती र ४ भाटा हानेपछी भनि,”: तिमीलाई के लाग्छ धुर्मु… माया गर्न तिमीलाई मात्रै आउछ मेरो प्यारो धुर्मु ? धुर्मुस speechless!!!
Smriti-malla · Nov 6, 2022 11:08 PM · 2,444 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion