हाकु : सधैँ सागको टर्रकारी खाँडा खाँडा वाक्क लागिसक्यो बुरी, अरु केहि नयाँ बनाउन आउँदैन टलाई ? ? पुतली: सागको तरकारीमा त iron हुन्छ नि मेरो राजा । हाकु: अनि दिन-दिनै iron ख्वाएर मेरो आचीबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो टेरो म्याम्पका !!!!
Smriti-malla · Nov 5, 2022 9:31 PM · 2,260 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion