News Summary from Nepal for Thursday, November 3, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Former Pakistan PM Khan wounded in shooting at convoy: Aide A member of Khan's Pakistan Tehreek-e-Insaf (PTI) party said several colleagues were also wounded amid reports one had been killed. Nepal reaffirms commitment to contributing to United Nations peacekeeping Nepal is the second largest contributor of uniformed officers to UN Peacekeeping. Rastriya Swatantra Party proposes directly-elected prime minister The newly-formed party has floated a proposal for electing an apolitical president. It took me three years to write my debut book, ‘Hridaya’ Acclaimed cardiothoracic surgeon Dr Bhagawan Koirala talks about his experience writing his first-ever book, the genres he likes to read, and how reading has helped him in his professional life. News from Nepal - Home | Ratopati ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद् भंग गराए : प्रधानमन्त्री देउवा  तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाँण  भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन् : सिपी गजुरेल  तानाशाह र भ्रष्ट्राचारीलाई छान्नका लागि चुनाव गरिँदैछ : धर्मेन्द्र बास्तोला  १७ वटा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरे : प्रेस काउन्सिल  पर्यटनमन्त्री श्रेष्ठको प्रतिवद्धता– नमुना क्षेत्र बनाउँछु  विप्लव निकट युवा संघका महासचिव माओवादी केन्द्रमा  रिक्त पदहरुको विवरण उपलब्ध गराउन २६ स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ३ खर्ब निष्क्रिय भएको भन्दै कोरोना कालकै प्रावधान माग्दै मोरङका व्यवसायी  रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले फेरि भन्यो- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली धनुषा ४ मा कांग्रेसका सहमहामन्त्री यादव र एमाले सचिवको रिम्याच बालबालिकाको रेखदेखमा उचित ध्यान पुर्‍याउन काठमाडौं प्रहरीको अनुरोध ग्राहकलाई दुई अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकले गर्‍यो बैंकलाई पत्राचार  स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर बालकको मृत्यु कमजोर बन्दै युरो, डलरको मूल्य १३२ रुपैयाँ ७६ पैसा हुँदा युरोको कति? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चुनावपछि गठबन्धनले ५ वर्ष सरकार चलाउँछ : भुसाल निवर्तमान उपसभामुख एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले मंसिर ४ गते हुने चुनावमा गठबन्धनले बहुमत ल्याउने र चुनावपछि ५ वर्षसम्म सरकार चलाउने दाबी गरेकी छन् । उनले संविधानलाई जोगाउँदै विकास र समृद्धिको काम गठबन्धन सरकाले मात्रै गर्न सक्ने बताइन् । आगामी निर्वाचनले प्रतिगामी शक्तिलाई धक्का दिन्छ : भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 3, 2022 10:10 AM · 1,922 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion