धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो………. केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….) धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ. किसान ;- म हजुरको गीत सुनेर रोएको होइन …. धुर्मुस :- अनी किन त …………..? किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको
Smriti-malla · Nov 2, 2022 5:57 PM · 2,831 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion