आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते .. आइते – टोइलेट गाको नि .. धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई आइते – रिसाउदै घण्टा जस्तो — धुर्मुसे – केरे ?? आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो
Smriti-malla · Oct 31, 2022 5:34 PM · 2,674 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion