News Summary from Nepal for Monday, October 31, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chargesheet filed against Sandeep Lamichhane on rape charge The Kathmandu District Attorney’s office filed the charge sheet at the Kathmandu District Court seeking 10-12 years prison sentence for the suspended cricketer. Aviation regulator pressuring airlines to link Bhairahawa Nepal Airlines’ Delhi flight was cancelled for disobeying instructions to connect the underserved Gautam Buddha International Airport. Lack of bus park at city centre stresses commuters People who need to travel to the outskirts of Kathmandu are troubled in the absence of a proper transport management system in the Capital. Internal rift emerges as a big headache for Maoist Centre Many party workers are dissatisfied with the Maoist leadership’s selection of candidates. News from Nepal - Home | Ratopati निर्वाचन पछि गठबन्धन कायमै रहन्छ भनेर भन्न सकिँदैन : भुसाल  सीता दाहाल अस्पतालबाट डिस्चार्ज  कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने  बहुदलपछि राजकीय पदमा बस्नेको सम्पत्ति छानविन गर्ने माओवादीको प्रतिबद्धता  जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाउन सरकारलाई सुझाव  माओवादीले भने जस्तो शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ?  ‘उम्मेदवारलाई फसाउने नियतले पनि उजुरीहरू आए’  डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै विद्युत प्राधिकरण कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृत्यु राप्रपाको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठ) गोरखाका ४३ कोणसभामा प्रचण्डले भनेका पाँच कुरा (तस्बिरहरू) कालीकोटमा झोलुंगे पुलको बीचमा किन लगाइयो भर्‍याङ? चुनावी चटारोबीच १०० औं जन्मदिन मनाए टीकादत्तले अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट गर्नुपर्ने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily छुट्टै विज्ञान तथा प्रविधि मन्‍त्रालय स्थापना गरिने नेकपा माओवादी केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई टुक्र्याएर छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको केन्द्र र प्रदेशको चुनावलाई लक्षित गरेर सोमबार मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा विज्ञान तथा सूचना प्रविधिको द्रूत विकासका लागि समयानुकूल कानुन तर्जुमा गरी लागू गरिने उल्लेख छ । रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 31, 2022 10:10 AM · 1,548 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion