News Summary from Nepal for Sunday, October 16, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court tells Election Commission not to implement its decision to cancel candidacy of Raju Gurung Issues interlocutory interim order to wait until the final decision of the Supreme Court on Gurung’s demand to issue interim order. Tribhuvan Army Club player dies in paragliding accident during national games The injured pilot was rushed to the hospital where he was pronounced dead while undergoing treatment. UML leaders make lofty claims in public, but fear serious setback in internal assessments Failure to field right candidates and lack of an encouraging environment for the rank and file could prove costly for the party. General public, leaders pay final tribute to late cultural historian Joshi Joshi’s mortal remains will be handed over to KIST Medical College and Teaching Hospital for research as per the pledge of the noted littérateur. News from Nepal - Home | Ratopati चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण  माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर  समानुपातिकतर्फ कुन प्रदेशको नमुना मतपत्र कस्तो ? (सूचीसहित)  जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा (तस्बिरहरु)  आफू राम्रो र अरू नराम्रो भन्दै प्रचारप्रसार गर्न नपाइने  प्रभु साहले सुरु गरे स्वतन्त्र उम्मेदवार जिताउन अभियान  कात्तिक ५ गतेभित्र स्थानीय निर्वाचनका उम्मेदवारले जरिवाना बुझाउनुपर्ने  सरकारी कर्मचारीले राजीनामा पेश गरेकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्न आयोगको निर्देशन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बिपी र गणेशमानको तस्बिरमुनि प्रचण्डको प्रशिक्षण एस्ले सापकोटा डंगोलले जितिन् पौडीमा चौथो स्वर्ण यस्तो रह्यो सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू) एसिया कप विजेता श्रीलंका विश्वकपमा नामिबियासँग स्तब्ध साना कम्पनीको कारोबार अलग्याउन अब नियमावली   ती दुई व्यक्ति जसले मेरो जीवनमा सबभन्दा धेरै प्रभाव पारे रूसी सेनाको तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु, १५ घाइते बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने, बोनसभन्दा नगदमा जोड  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चितवनमा डेंगीसँगै स्क्रब टाइफसको चिन्ता बढ्दो विशेष गरेर मुसाको शरिरमा बस्ने किर्नाले टोक्दा हुने स्क्रब टाइफस रोग चितवनमा बढेको छ । पाँच दिनको फरकमा भरतपुरको सरकारी अस्पतालले दुईपटक सूचना निकालेर स्क्रबको फैलावट प्रति सजग रहन अपिल गरेको छ । बर्दियामा डुंगा पल्टियो, १३ यात्रुको सकुशल उद्धार मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा आइतबार दिउँसो डुंगा पल्टिएको छ । १३ जना यात्रु चढेको सानो डुंगा बबई नदी पार गर्नेक्रममा पल्टिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । उनका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना, सेनाका खेलाडीको मृत्यु पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ ।प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 16, 2022 10:10 AM · 1,448 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion