News Summary from Nepal for Saturday, October 15, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Constitutional Bench’s inaction holding up vital national issues Supreme Court records show the last time the bench conducted hearings was more than two months ago. Election Commission joins hands with social media giants to rein in misinformation Officials working with Facebook, Twitter and TikTok on fake news, monitoring ad spending. Ninth National Games officially kicks off in Gandaki Gandaki Province is hosting the Games for the second time. A total of 6,102 athletes, including 3,406 men and 2,696 women, are competing for 393 golds across 36 events. Minimum foreign investment amount cut to Rs20 million The lowered minimum has failed to enthuse the private sector because of inconsistency in government policy. News from Nepal - Home | Ratopati गोरखामा निर्वाचन लडेर नयाँ रेकर्ड बनाउने उद्देश्य छ : प्रचण्ड  जसपासँग गठबन्धन गरेको भन्दै एमाले केन्द्रीय सदस्य न्यौपाने दिए राजीनामा  जसपाद्वारा केन्द्रीय सदस्य साह निलम्बित  निर्वाचन कार्यक्रम सुरु भएयता आयोगले सोध्यो १५ वटा स्पष्टिकरण  आजबाट बाहिरिँदै मनसुन  नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ सवारी कारबाहीमा  हिजो काँग्रेस र हामी दुई ध्रुव भएर लड्यौँ , अहिले मिल्नुपर्ने अवस्था छ: पुन  १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सगरमाथाको नालीबेली नवौं राष्ट्रिय खेलकुद : एथ्लेटिक्सको पहिलो दिन आर्मीले जित्यो तीन स्वर्ण राजधानीभित्रको देश! बीस वर्षपछि बग्यो नहरमा पानी २३ वर्ष पुरानो रेकर्ड भंग गर्दै सरस्वतीले जितिन् सय मिटरमा स्वर्ण ६ प्रदेशबाट बाहिरियो मनसुन कर्णाली यात्राः सर, यो विमानस्थल होइन, बेइमानस्थल हो इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पुरुष भलिबलमा विभागीय टिम हाबी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम हाबी भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा शनिबार लिग चरणको तीनवटै खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता-कार्यकर्ता भेला गर्ने भएको छ। चुनावी तालमेल गरेका गठबन्धन दलले आसन्न निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 15, 2022 10:10 AM · 1,156 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion