"दलविरूद्ध 'स्वतन्त्र उम्मेदवारी' दिने प्रवृत्तिप्रति टिप्पणी गर्दै उनले 'स्वतन्त्र उम्मेदवारी' लोकतन्त्र विरोधी प्रवृत्ति रहेको बताए। एक राजनीतिक दलको विकल्प अर्को पार्टीमात्र हुने बताउँदै भट्टराईले पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने बताए।" https://www.setopati.com/polit...
Khaobaadi_Netaa · Oct 12, 2022 5:49 PM · 1,733 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion